अन्नपूर्ण गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानो कपडा बाड्यो

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।जाडो याममा चिसोको जोखिममा रहेका विपन्न र अपाङ्ग १२० जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले ८

रघुगंगामा सिपमुलक तालिम

मौवाफाँट, । रघुगंगा गाउँपालिकाले पालिका भित्र विभिन्न सिपमुलक तालिम संचालन गरेको छ । तिप्ल्याङ्गमा ४५ दिने कुकिङ्ग, रानीपौवामा १५ दिने खेलौना, कुसन र चुरा बनाउने, मुक्तिधाम माविमा पालिकाका आधारभूत विद्यालयका शिक्षकका लागी १० दिने

पार्किङ गरेर राखेको गाडी चोरी

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा पार्किङ गरेर राखेको गाडी चोरी भएको छ ।पुष १६ गते राती पार्किङ गरेर राखेको ठाउँबाटै चोरी भएको ग २ च ५६७२ नम्बरको सिंगल क्याब महिन्द्रा कम्पनीको बोलेरो जिप अझै भेटिएको छैन् । जिपका चालक पूर्ण

वडा अध्यक्षले जन्मदिनमा जेष्ठ नागरिकलाई लठ्ठी बाडे

बेनी । बेनी नगरपालिका–९ घतानका वडा अध्यक्ष चक्र केसीले मंगलबार आफ्नो जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई लठ्ठी वितरण गर्नुभएको छ ।जन्मदिनको अवसर पारेर केसीले बेनी नगरपालिका ९ का ५० जना जेष्ठ नागरिकहरुलाई लठ्ठी वितरण गर्नुभएको हो । कतिपय

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रकाश माविलाई

बेनी, । बेनी नगरपालिकाले आयोजना गरेको अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा प्रकाश मावि विजयी भएको छ । १५ स्वर्ण, ५ रजत र ९ कास्य पदक सहित प्रकाश माविले नगद रु. ५१ पुरस्कार सहित रनिङ्ग शिल्ड, ट्रफि र

न्यू धौलागिरिको इकाईगत साधारणसभा शुरु

बेनी,। बेनीमा मुख्य कार्यालय रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले मंगलबारदेखि इकाईगत २३ औ साधारणसभा शुरु गरेको छ । मुख्य कार्यालय इकाईको बेनीमा भएको साधारणसभाको गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले उद्घाटन गर्नुभयो ।

कालीगण्डकीमा व्यवसायिक जलयात्रा शुरु

बेनी। म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा व्यवसायिक जलयात्रा शुरु भएको छ ।बेनी नगरपालिका–८ कालीपुलको होटल गण्डकीले जिल्लामै पहिलो पटक व्यवसायिक जलयात्रा शुरु गरेको हो । होटलका सञ्चालक गम पुनले बेनीमा पर्यटकको बसाई लम्बाउने

घतानमा आँखा शिविरबाट साढे चार सय लाभान्वित

बेनी, । बेनी नगरपालिका–९ घतानमा सोमबार सम्पन्न निशूल्क आँखा शिविरबाट साढे चार सय जना लाभान्वित भएका छन् । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा गलेश्वर मावि तोरिपानी र राष्ट्रिय मावि

रघुगंगामा महिला उद्यमशिल संघ

मौवाफाँट। रघुगंगा गाउँपालिकामा अमृता मल्ल शाहीको अध्यक्षतामा महिला उद्यमशिल संघ नेपाल गठन भएको छ ।मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा भएको महिला उद्यमीहरुको भेलाबाट संघको उपाध्यक्षमा नविना कार्की, सचिवमा अनु सुनार, सहसचिवमा दुर्गा

जन्मदिनमा कलाकार कल्याणकारी कोषमा सहयोग

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका सह–कोषाध्यक्ष नारायण पौडेलले जन्म दिनको अवसरमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।सोमबार एक कार्यक्रमको आयोजना गरि कलाकार पौडेलले प्रतिष्ठान अन्तर्गत रहेको कलाकार कल्याणकारी कोषमा