घुम्ति शिविर लिएर जलजलाका जनप्रतिनिधि र कर्मचारी वडामा
बेनी,। पर्वतको जलजला गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर वडाबाटै सेवा दिन थालेको छ ।लामाखेत स्थित गाउँपालिकाबाट प्रदान गरिने सेवा वडामै उपलब्ध गराउन घुम्ति शिविर सञ्चालन गरेको हो । मल्लाज स्थित वडा नम्बर २ को कार्यालयबाट सोमबारदेखि शुरु!-->…
