म्याग्दीखोला जलविद्युत आयोजनालाई लगानी जुट्यो

काठमाडौ, । धवलागिरी गाउँपालिका–४ भएर बग्ने म्याग्दी नदीमा निर्माण हुन लागेको म्याग्दीखोला जलविद्युत आयोजनालाई लगानी जुटेको छ ।हाइड्रो भिलेज प्रा.लीले बनाउन लागेको ५७.३ मेगावाट क्षमताकोको म्याग्दी खोला जलविद्युत आयोजनामा पाँच कम्पनीले करिब

म्याग्दीमा चुनावका लागि ९५६ जना कर्मचारी खटाइयो, नासुलाई मतदान अधिकृत र अधिकृतलाई सहायक…

बेनी। मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा करिब एक हजार जना कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले म्याग्दीका १२० वटा मतदान केन्द्रमा खटिने ९५६ जना कर्मचारीहरुको विवरण मंगलबार

हारबाट विचलित नभएका खम्बिर

बेनी । यही मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुदै छ । यसै क्रममा म्याग्दीको संसदीय निर्वाचनको इतिहासमा खमबहादुर गर्बुजा (खम्वीर) को नाम सबैभन्दा बढी चर्चित छ । दुई पटक सम्म उपवेजेता भएका गर्बुजा पुनः तेस्रो पटक

जनप्रिय माविको भवन उद्घाटन

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय माविको भवन मंगलबार उद्घाटन गरिएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा निर्मित विद्यालयको १६ कोठे भवनको बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले

घतान, पात्लेखेत, मराङ र मल्कवाङमा एमालेको चुनावी सभा

बेनी । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारका क्रममा नेकपा एमालेले मंगलबार बेनी नगरपालिका–९ घतान, १० नम्बर वडा पात्लेखेत र धवलागिरि गाउँपालिका–५, मल्कबाङ तथा ६ नम्बर वडा मराङमा चुनावी सभा गरेको छ । सभालाई

‘अन्नपूर्णमा पर्यटन, जलविद्युत र पूर्वाधार’ः बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानी, ३ दाना, ४ नारच्याङ र ५ पाउद्धारमा मंगलवार चुनाबी सभा गरेका छन् ।चुनाबी सभाहरुलाई

कलाकार प्रकाश दूतराज भन्छन कसरी यो शरिरलाई मार्न सक्थे र ?

बेनी, । आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक प्रकाश दूतराजले त्यसको खण्डन गरेका छन् ।दूतराजले आइतबार राति आत्महत्या प्रयास गरेका समाचार सार्वजनिक भएको थियो । अष्ट्रेलियामा रहेका दूतराजले सोमबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा लेखेका

‘म्याग्देली जनताले परिवर्तन खोजेका छन, यसपाली गठबन्धनलाई जिताउनेमा ढुक्क छौ’

बेनी,। पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार समेत रहेका नेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र

म्याग्दीका जनताको सुख दु:खको साथी हुँ, भारी मतान्तरले जित्‍छु

सिर ४ मा संघ र प्रदेश दुवै सभाका लागि निर्वाचन हुँदै छ । तर, संघको चर्चामा प्रदेश नेपथ्यमा जस्तो देखिएको छ । त्यसैले हामीले संघ सँगसँगै प्रदेश उम्मेदवारका भनाइ पनि सक्दो समेट्ने प्रयास गरिरहेका छौँ । यसै सिलसिलामा गण्डकी प्रदेश सभा

धारापानी र दरवाङमा नमुना मतदान

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यायलको आयोजनामा धारापानीको किसानी चन्द्रकुन्ता मावि परिसर र दरवाङको खेलमैदानमा नमुना मतदान भएको