काँग्रेस म्याग्दीका ओम बोगटीको स्मृति

रत्नेचौर । नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २७ औं स्मृति दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ ।बेनपा–१ रत्नेचौरमा आयोजित कार्यक्रममा स्वर्गीय बोगटीले राजनीति बाहेक शिक्षा र सामाजिक क्षेत्रमा

पालिका स्तरीय पुरुष भलिबलको फाइनलमा रघुगंगा र अन्नपूर्ण

बेनी । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका फाईनल प्रवेश गरेका छन् । रघुगंगा र अन्नपूर्ण विचको फाईनल खेल शुक्रबार हुने जिल्ला भलिवल संघ म्याग्दीले

जलजलाको १३ औ गाउँसभा सम्पन्न

लामाखेत । पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा बुधबार लामाखेतमा सम्पन्न भएको छ ।सभामा गाउँपालिकाका अध्यक्ष राजप्रसाद आचार्यले गर्नुभएको बजेट संसोधन, शिर्षकान्तर, चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन, लेखा समिति र गाउँपालिकाको भवन

म्याग्दी महोत्सवमा लोकदोहोरी र चेम्बर लोक तारा प्रतियोगिता शुरु

बेनी । सातौँ म्याग्दी महोत्सवका अवसरमा मंगलबारदेखि बेनीमा खुल्ला लोकदोहोरी र चेम्बर लोक तारा गायन प्रतियोगिता शुरु भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सञ्चालित महोत्सवको मुख्य आकर्षण लोक दोहोरी गित प्रतियोगितामा १४ टिमले

पर्वतबेनीबाट हराएको गाडी १६ दिनपछि भेटियो

बेनी । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीबाट हराएको जिप १६ दिनपछि पोखरामा भेटिएको छ ।पुष १६ गते राती पार्किङ गरेर राखेको ठाउँबाटै चोरी भएको ग २ च ५६७२ नम्बरको सिंगल क्याब महिन्द्रा कम्पनीको बोलेरो जिप सोमबार साँझ पोखराको लेकसाइडमा भेटिएको

फलीयागाउँमा दाउरा प्रहार गरेर बुहारीको हत्या

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–३ फलीयागाउँका एक व्यक्तिले दाउरा प्रहार गरेर बुहारीको हत्या गरेका छन् । ५३ वर्षीय इन्द्रबहादुर भण्डारीले दाउरा प्रहार गर्दा उनकी बुहारी २८ वर्षीया अनिता रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले

पुरुष भलिबलको सेमी फाइनलको समिकरण पुरा

बेनी । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवका अवसरमा सञ्चालित पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलको समिकरण पुरा भएको छ ।सोमबार र मंगलबार बेनीको खुल्ला मञ्चमा भएको प्रतिस्पर्धाबाट बेनी नगरपालिकाको रातो, धवलागिरी, रघुगंगा र

हिस्तान घराम्दीमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन

बेनी, ३ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को घराम्दीमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले इकाई सञ्चालन गरेको हो । अन्नपूर्ण गाउँपालिका–७ को वडा स्तरको

पुख्यौली नृत्य प्रतियोगितामा काफलडाडाका कलाकार बिजयी

बेनी, । बेनीमा सञ्चालित सातौ म्याग्दी महोत्सवको अवसरमा आयोजित पुख्यौली नृत्य प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको पुख्यौली समूह बिजयी भएका छन् ।चार समूहले सहभागीता जनाएको मौलिक पुख्यौली नृत्य प्रतियोगितामा नेपाल मगर संघको बेनी

म्याग्दी महोत्सवको छेलो प्रतियोगितामा मल्लाजका इन्द्र बरुवाल विजयी

बेनी । बेनीमा सञ्चालित सातौ म्याग्दी महोत्सवको अवसरमा आयोजित छेलो फाल्ने प्रतियोगितामा मल्लाजका इन्द्र बरुवाल बिजयी हुनुभएको छ ।म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको प्रतियोगितामा जलजला गाउँपालिका–३ मल्लाजका ५३ वर्षीय बरुवाल बिजयी