सडक दौडमा नविन र सविना विजयी

बेनी । बेनीमा शुक्रबार भएको सडक दौड प्रतियोगितामा बेनपा–५ का नविन कार्की र रघुगंगा–३ की सविना विक विजयी हुनुभएको छ । सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ अन्तरगत म्याग्दी उद्योग वाणिज्य संघ र

भगवती आधारभूतमा चन्दादातालाई सम्मान

बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवति आधारभूत विद्यालयले शुक्रबार चन्दादातालाई सम्मान गरेको छ । विद्यालयलाई आर्थिक, भौतिक सहयोग गर्ने १३ जना चन्दादातालाई सम्मानका साथै दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट नतिजा

वडामै पुगेर राष्ट्रिय परिचयपत्र दर्ता गर्न म्याग्दीमा घुम्ति टोली परिचालन हुदै

बेनी, ६ माघ । म्याग्दीमा वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा म्याग्दीका वडामा दर्ता अभियान सञ्चालन गर्न लागेको हो

वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमिफाइनलको समिकरण पुरा

बेनी । बेनीको कालीपुलमा सञ्चालित वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमीफाइनलको समिकरण पुरा भएको छ । शुक्रबार भएको क्वाटर फाइनलबाट ४ समूह सेमिफाइनल पुगेका हुन् । रघुगंगा–४ दर्मीजा, रघुगंगा–३ पिप्ले, बेनपा–८ र बेनपा १० को टिम सेमीफाइनल

म्याग्दी महोत्सवको अवसरमा आयोजित पालिका स्तरीय भलिवल प्रतियोगिताको महिलामा अन्नपूर्ण र…

बेनी, बेनीमा शुक्रबार सम्पन्न पालिका स्तरीय भलिबल प्रतियोगिताको महिलामा अन्नपूर्ण र पुरुषमा रघुगंगा गाउँपालिका च्याम्पीयन भएका छन् । सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९

दिवंगत धर्मपतत्नीको स्मृतिमा मञ्च निर्माण

बेनी, । पर्वतको जलजला गाउँपालिका वडा न ५ लेकफाँटको ग्राम प्रकाश मा. वि.मा एक व्यक्तिले दिवंगत धर्मपत्नीको स्मृतिमा मञ्च निर्माण गर्नुभएको छ ।जलजला–५ सिरुवारी निवासी सुवेदार भिमवहादुर जि.सी.ले धर्मपत्नी स्व. तुलसी देवीको स्मृतिमा रु. ३ लाख

म्याग्दी महोत्सवको महिला भलिबलको फाइनल धवलागिरी र अन्नपूर्ण

बेनी, । सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को अवसरमा आयोजित महिला भलिबल प्रतियोगिताको फाइनलमा धवलागिरी र अन्नपूर्ण गाउँपालिका विच प्रतिस्पर्धा हुने भएको छ ।जिल्ला भलिबल

बेनीमा वडा स्तरीय वास्केटबल प्रतियोगिता शुरु

बेनी, । बेनीको कालीपुलमा बिहिबारदेखि वडा स्तरीय वास्केटबल प्रतियोगिता शुरु भएको छ ।सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ अन्तरगत आयोजना गरिएको प्रतियोगितामा ८ टिमको सहभागिता छ । आठ वटा टिमलाई लिग

कृषि मेला प्रर्दशनीमा उत्कृष्ट हुने १४ जना कृषक पुरस्कृत

बेनी । म्याग्दीका १४ जना कृषकहरुलाई बिहिबार बेनीमा पुरस्कृत गरिएको छ । सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ का अवसरमा आयोजित कृषि मेलामा उत्कृष्ट हुने कृषकहरुलाई पुरस्कृत गरिएको हो । कृषि

पोखराका समिर पुन बने चेम्बर लोक तारा

बेनी । सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को अवसरमा आयोजित चेम्बर लोक तारा गायन प्रतियोगितामा पोखराका समिर पुन बिजयी हुनुभएको छ ।बेनीको खुल्ला मञ्चमा बुधबार भएको फाइनल