माओवादीले प्रदेश सरकारमा म्याग्दीका जुग्जालीलाई मन्त्री बनाउने

बेनी, । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित रेशमबहादुर जुग्जाली (सुविन) लाई सरकारमा

मंगलाको काफलचौरमा जिप दुर्घटनामा एक जनाको मृत्यु, सात घाइते

बेनी । म्याग्दीको मंगला गाउँपालिका २ काफलगौरमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । थाइवाङबाट बेनीतर्फ आउदै गरेको ग १ ज ६९३८ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा थप सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ

योजना आयोगको उपाध्यक्षमा दोस्रो कार्यकालका लागि डा. मिनबहादुर श्रेष्ठ नियुक्त

बेनी । राष्ट्रिय आयोगको उपाध्यक्षमा डा. मिनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा जन्मिएका श्रेष्ठ यसअघि २०७३ भदौ नौ महिना आयोगको उपाध्यक्ष बन्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले

पत्रकार महासंघ गण्डकीले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष…

पोखरा,। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय त्रिभुवन पौडेलको स्मिृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ । सोमबार कार्यबहाक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय

‘सानो उमेरमा पत्रकारितामा त्रिभुवन पौडेलको ठूलो योगदान’

पोखरा, गत माघ १ गते पोखरामा विमान दुर्घटनामा निधन हुनुभएका पत्रकार त्रिभुवन पौडेलले सानो उमेरमा नेपाली पत्रकारितामा ठूलो योगदान गर्नुभएको सञ्चार क्षेत्रका व्यक्तिहरुले बताउनुभएको छ । पौडेलको निधन भएको आज आठौँ दिनमा प्रेस सेन्टर नेपाल

पिप्लेमा रघुगंगा गाउँपालिका स्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता शुरु

बेनी, । रघुगंगा गाउँपालिका–३ पिप्लेमा आइतबारदेखि अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले उद्घाटन गर्नुभयो ।

लोक दोहोरी गित प्रतियोगितामा म्याग्दी बिजयी

बेनी। राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति म्याग्दी सातौं म्याग्दी महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला लोकदोहोरीगीत प्रतियोगितामा बिजयी भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सञ्चालित महोत्सवमा सबै भन्दा

कोरला–त्रिवेणी सडकलाई प्राथमिकता –मुख्यमन्त्री अधिकारी

बेनी, मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई सडक गण्डकी प्रदेशको लाइफ लाइन भएको बताएका छन् । बेनीमा शनिबार सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको समापन गर्दै मुख्यमन्त्री अधिकारीले चिनको

वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा–३ च्याम्पीयन

बेनी, । बेनीमा आयोजित वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा गाउँपालिका–३ पिप्ले च्याम्पीयन भएको छ । कालीपुलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा बेनी नगरपालिका–१० पात्लेखेतलाई ४४ का विरुद्ध ५२ स्कोर गर्दै पिप्ले विजयी भएको

बेनी–गलेश्वर सडक स्तरोन्नति शुरु

बेनी । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला सडक योजना) अन्तरगत बेनी–गलेश्वर सडक कालोपत्रे सहित स्तरोन्नति गर्ने काम शुरु भएको छ । २ किलोमिटर १०२ मिटर सडक विस्तार र कालोपत्र गर्ने जय धन्नजय÷मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास