पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेलको स्मृतिमा बेनीमा शोकसभा
बेनी । पोखरामा भएको जहाज दुर्घटनामा दिवंगत भएका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेल र पत्रकार अनिल शाहीको स्मृतिमा सोमबार बेनीमा शोकसभा गरिएको छ ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा आइतबार भएको जहाज!-->!-->!-->…
