आलु खेतीको प्रर्वद्धनमा लाग्यो जलजला गाउँपालिका

शालिजा। पर्वतको जलजला गाउँपालिका–६ शालिजामा आलु विउ विकास कार्यक्रम शुरु भएको छ । जलजला गाउँपालिकाले राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशिल ताजा तरकारी तथा विउ उत्पादक कृषक समूह मार्फत कार्यक्रम शुरु गरेको हो ।

जलजलाको गाउँसभा स्थगित

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको छ ।लामाखेतमा बोलाइएको गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि स्थगित गरिएको हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा भएका गतिबिधिको समिक्षा, खर्च अनुमोदन,

बेनी नगरपालिकाका ७ जना कर्मचारी पुरस्कृत

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले सात जना कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीलाई सम्मान सहित पुरस्कृत गरेको छ । बेनीमा शुक्रबार भएको बाहै नगरसभामा जनही नगद रु. पाँच हजार र प्रमाणपत्र प्रदान सहित पुरस्कृत गरिएको हो ।सूचना प्रविधि अधिकृत

बेनीको नगरसभाबाट ७८ करोडको संसोधित बजेट पारित

बेनी । म्याग्दीको बेनी नगरपालिकाको बाहै नगरसभाबाट रु. ७८ करोड भन्दा बढीको संसोधित बजेट पारित भएको छ ।बेनीमा शुक्रबार सम्पन्न सभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को संसोधित बजेट अनुमान तथा प्रगति

सर्वोच्चलाई जलजलाको पत्र

बेनी, । अदालतको फैसलाको पर्खाइका कारण नदीजन्य पदार्थको ठेक्का लगाउन नपाउँदा समस्या भएको भन्दै पर्वतको जलजला गाउँपालिकाले सर्वोच्च अदालतलाई चिठी लेखेको छ ।कालीगण्डकी नदी उत्खननको विषयमा परेको रिट उपर प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालत

मिलनचोक\मोहनचोक कप माघ ८ देखि

मिलनचोक, । जलजला गाउँपालिका ४ मोहनचोकमा माघ ८ गतेदेखि मिलनचोक÷मोहनचोक कप खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । मिलनचोक युवा क्लवले आयोजना गरेको प्रतियोगिताको तयारी तिब्र पारिएको हो । माघ १३ गतेसम्म फाइभ ए साइड फुटबल, प्रौढ भलिबल

बेनीमा हनुमान नाच प्रर्दशन

बेनी, २८ पुष । बेनीमा दुई दशकपछि नेवार समुदायको मौलिक हनुमान नाच प्रर्दशन गरिएको छ । उद्योग वाणिज्य संघको मुल आयोजनामा बिहिबारदेखि बेनीमा शुरु भएको सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक

बेनीमा कृषि मेला प्रर्दशनी शुरु

बेनी, । बेनीमा बिहिबारदेखि जिल्ला स्तरीय कृषि मेला प्रर्दशनी शुरु भएको छ । कृषि ज्ञान केन्द्र र म्याग्दी उद्योग वाणिज्य संघले प्रर्दशनीको आयोजना गरेका छन् ।कृषकहरुमा प्रतिस्पर्धी भावनाको विकास र उत्कृष्ट फसल उत्पादन गर्नेलाई प्रोत्साहन

म्याग्दीका विकास आयोजना निर्माणमा भएको ढिलासुस्तिप्रति सरोकारवालाको असन्तुष्टि

बेनी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृति विकासको बाधक बनेको बताउनुभएको छ । बेनीमा बिहिबारदेखि शुरु भएको सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन

बेनीमा सातौ म्याग्दी महोत्सव शुरु

बेनी, । बेनीमा बिहिबारदेखि सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ शुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीको खुल्ला मञ्चमा माघे संक्रान्ति पर्वको अवसरमा आयोजित महोत्सव दश