म्याग्दीका राजनीतिक दलहरु चुनावी रणनीति बनाउदै

बेनी । म्याग्दीका राजनीतिक दलहरु आगामी बैशाख ३० गते घोषित स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन् । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, नेशनल मंगोल अर्गनाइजेशन र राष्ट्रिय जनमोर्चाले

थकाली समुदायमा “तोरन ल्ह”को रौनक

बेनी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णीमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पुर्णीमाको अवसरमा हरेक वर्ष

घोडेपानी पुनहिलमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी, २ चैत । अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना महामारी फैलिएपछि वि.स. २०७७ चैत महिनादेखि घोडेपानी पुनहिल क्षेत्र सुनसान भएको थियो । अघिल्ला दुई वटा

बेनी अस्पतालको सेवा प्रभावित हुन नदिन सचेत र जिम्मेवार छौ– अध्यक्ष सुवेदी

बेनी । बेनी अस्पतालले प्रवाह गर्ने सेवा प्रभावित हुन नदिनका साथै चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षामा प्रतिवद्ध रहेको ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभएको छ । पछिल्लो समय बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी,

बुलमा सडक पुग्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ बुल गाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा मराङको बेशी–कुम्रि–राम्चे हुदै घामताप्नामा पुगेको सडक विस्तार गरेर बुल पु¥याइएको हो । मराङका वडा अध्यक्ष

रत्नेचौरमा धार्मिक महोत्सव सकियो

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ मा सोमवार ‘रत्नेचौर धार्मिक महोत्सव’ सम्पन्न भएको छ । परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरी मन्दिरमा फागुन २३ गतेदेखि महोत्सव शुरु भएको थियो । रत्नेचौर क्षेत्रमा रहेको धार्मिक

भकिम्लीमा प्रसुति केन्द्रको भवन निर्माणको सम्झौता

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली स्थित स्वास्थ्य चौकीमा प्रसुति केन्द्र (वर्थिङ सेन्टर)को भवन निर्माण हुने भएको छ । स्वास्थ्य सम्बन्धी परियोजना वान हार्ट, बेनी नगरपालिका र समुदायको लागत साझेदारीमा भवन निर्माणको सम्झौता भएको हो ।

बेनपाद्धारा दुई सडक स्तरोन्नति गर्न ८१ लाख बिनियोजन

बेनी, ३० फागुन । बेनी नगरपालिकाका दुई वटा सडक स्तरोन्नति गर्न रु.८१ लाख बिनियोजन भएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले बेनपा २ को हाडेभिर–लभ्लिहिल र बेनपा–३ को दूधेखोला–हल्लेगौडा–भकिम्ली सडक

राम्चेमा अन्नपूर्ण ८ को वडा कार्यालय भवन शिलन्यास

राम्चे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को वडा कार्यालय भवन निर्माण शुरु भएको छ । राम्चेमा निर्माण हुन लागेको भवनको सोमबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले शिलन्यास गर्नुभयो । जिल्ला समन्वय समिति र अन्नपूर्ण गाउँपालिकाको

नौलिस्नेखोलामा ३५० मिटर लामो पुल निर्माण

बेनी । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमाना स्थित नौलिस्ने खोलामा ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको वाटो पाँच मिनेटमा छोटिएको छ । संघीय सरकार अन्तरगतको ससपेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौले मालिका