मल्लाजको लुलीया डाडालाई भ्यु प्वाइन्ट बनाउन पहल

मल्लाज, । पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा रहेको लुलीया डाडालाई भ्यु प्वाइन्ट बनाउन पहल भएको छ । स्थानीयवासी र प्रदेश सरकारको पहलमा लुलियामा पर्यटकीय पूर्वाधार बनेको छ । बेनी–मल्लाज सडक अन्तरगत पर्ने लुलीयाको डाडामा रहेको सार्वजनिक

रघुगंगाको गाउँसभाबाट थप १ करोड ८५ लाख बजेट विनियोजन

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरुमा थप रु. १ करोड ८५ लाख बजेट विनियोजन गरेको छ । मौवाफाँटमा सोमबार सम्पन्न १४ औँ गाउँसभा मार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाहरुको लागि बजेट विनियोजन

रेडक्रस सोसाइटी म्याग्दीमा बानिया

बेनी, । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको सभापतिमा अमर बहादुर बानिया चयन हुनुभएको छ ।बेनीमा सोमबार भएको शाखाको ३० औ वार्षिक साधारण सभा तथा अधिवेशनबाट बानियाको सभापतित्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अघिल्लो

म्याग्दीमा ‘अफ्रिकन स्वाइन फिवर’बाट बंगुर मर्न थाले

बेनी, । म्याग्दीमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को संक्रमणका कारण बंगुर मर्न थालेका छन् ।अन्नपूर्ण गाउँपालिका–२ नौलीबगरमा मरेका बंगुरको प्रयोगशालामा परिक्षण गर्दा अफ्रिकन स्वाइन फिवर भित्रिएको पुष्टि भएको भेटेरीनरी अस्पताल तथा पशु

म्याग्दीमा खेल पूर्वाधार निर्माणमा प्रदेश सरकारको डेढ करोड बढीका योजना

बेनी, । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले म्याग्दीमा चालु आर्थिक वर्षमा खेल पूर्वाधार निर्माणमा रु. एक करोड ६८ लाख बजेट विनियोजन गरेको छ ।१७ वटा योजनाका लागि सो बजेट बिनियोजन भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । समितिका

स्याउ बगैचा व्यवस्थापनको चटारो

जोमसोम, मुस्ताङका कृषकहरूलाई हिजोआजा स्याउ बगैंचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषि उपज स्याउ हो ।दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिचाई गर्ने काममा

बेनीमा नदी नियन्त्रण आयोजना शुरु

बेनी, । म्याग्दीको सदरमुकाम बेनी स्थित कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना शुरु भएको छ । रुपाताल एकिकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका ७ र ८ को सिमा क्षेत्रमा पर्ने कालीगण्डकी नदी किनारमा पक्कि पर्खाल निर्माण थालेको

लोकदिपको चार वर्षिय रणनीतिक योजना

बेनी, । बेनीस्थित लोकदिप बचत तथा तथा ऋण सहकारी संस्था (साकोस)ले चार वर्षीय रणनीतिक योजना तयार गरेको छ । पर्यटकीयस्थल टोड्केमा शनिबार र आइतबार गरी दुईदिनसम्म आयोजित रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठीले आगामी ४ वर्षको लागि

गुर्जाबाट गर्भवतिको हेलिकप्टरबाट उद्धार

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाकी एक गर्भवतिलाई आइतबार हेलिकप्टरबाट उद्धार गरिएको छ । गुर्जाकी अन्दाजी ३० वर्षीया अनुवा छन्त्याललाई गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाको समन्वयमा एयर डाइनेष्टिको हेलिप्कटरबाट उद्धार

उत्साही कपको उपाधी रिभरसाइडलाई

बेनी । बेनीमा आइतबार सम्पन्न चौथो नव उत्साही सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी बेनी नगरपालिका–२ बगरफाँटको रिभरसाइड युवा क्लवले जितेको छ ।बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको फाइनलमा आयोजक नव उत्साही समूह पर्वत वेनीलाई पराजित गर्दै