ताकम मा.वि.को ६८ औ वार्षिकोत्सव शुरु

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविको ६८ औ वार्षिकोत्सव शुक्रबारदेखि शुरु भएको छ ।तीन दिनसम्म सञ्चालन हुने वार्षिकोत्सवको धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले उद्घाटन गर्नुभयो । विद्यालय

सिम–सातविसे झोलुङ्गे पुल निर्माण

सिम, । म्याग्दीको मंगला गाउँपालिका–२ सिम र वडा नम्बर ३ सातविसे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । पूर्वाधार विकास कार्यालयले म्याग्दी नदीमाथी सिम र सातविसे जोड्ने ११० मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो ।

लिटल गार्डेनको १९ औ वार्षिकोत्सव

बेनी, । बेनीको लिटल गार्डेन एकेडेमीले शुक्रबार विविध कार्यक्रम गरेर १९ औ स्थापना दिवस मनाएको छ । वि.स. २०६० मंसिर २० गते स्थापना भएको विद्यालयले आइतबारदेखि विभिन्न कार्यक्रम गरेर १९ औ स्थापना दिवस मनाउन थालेको थियो । विद्यालयका

लोक दोहोरी गित प्रतिष्ठानमा जिसी

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति म्याग्दीको १६ औ वार्षिक साधारण सभा एवम् सातौ अधिवेशनबाट धु्रब जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । प्रतिष्ठानको प्रथम उपाध्यक्षमा एकराज चापागाई, दृतीय

मुक्तिनाथ सहकारीले स्थापना दिवस मनायो

बेनी, । बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले बिहिबार १५ औ स्थापना र १३ औ हिरा स्मृति दिवस मनाएको छ । बेनी नगरपालिका–९ घतानमा एक कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो । ५ जना विपन्न परिवारलाई प्रति परिवार रु. तीन हजार मूल्य

म्याग्दीको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडकमा बस चल्न थाल्यो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानी जोड्ने सडकमा बस चल्न थालेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस सञ्चालन हुन थालेको हो । यसअघि जिप र मोटरसाइकल

बेनी बचतद्धारा स्रोत कक्षालाई आर्थिक सहयोग

बेनी, । बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिंगाको धवलागिरी माविमा सञ्चालित सुस्त श्रवण स्रोत कक्षालाई आर्थिक सहयोग गरेको छ ।२२ औ स्थापना दिवसको अवसरमा सोमबार बेनीमा सहकारीका अध्यक्ष रमेश गिरीले विद्यालय

बसबाट खसेर विद्यार्थीको मृत्यु

जोमसोम, । गुडीरहेको बसबाट खसेर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ एक्लेभट्टी पाक्लिङ पुल नजिक मंगलबार एक जना विद्यार्थीको मृत्यु भएको छ । मुक्तिनाथतर्फ जाँदै गरेको ग १ख ७६८३ नम्बरको बसको ढोकाबाट खसेर गुल्मीको कालिगण्डकी

मुनामा व्यवसाय दर्ता शिविर

मुना। म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा मंगलबार व्यवसाय दर्ता शिविर सम्पन्न भएको छ ।धवलागिरि गाउँपालिका र उद्योग बाणिज्य संघ धवलागिरि इकाई समितिको समन्वयमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले दुई दिन सञ्चालन गरेको शिविरमा १५ वटा

रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माण तिब्र बनाउन निर्देशन

बेनी, । जनप्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुको टोलीले म्याग्दीको मालिका गाउँपालिकाको रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माणलाई गति दिन निर्देशन दिएका छन् ।नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र नेपाल विद्युत