पूर्णगाउँमा निशूल्क स्वास्थ्य शिविर

बेनी । मंगला गाउँपालिका–१, पूर्णगाउँमा आयोजित निशूल्क स्वास्थ्य शिविरबाट करिब डेढ सय बिरामी लाभान्वित भएका छन् । लाल यूवा क्लवको आयोजना र दिगो क्लिनिक पर्वत बेनीको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा स्थानीयले दाँत, आँखा, कानसम्बन्धी

बेनी नगरपालिकाको वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ताका लागि घुम्ति टोली परिचालन

बेनी । म्याग्दीमा वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता गर्न घुम्ति टोली परिचालन भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालय म्याग्दीसँगको समन्वयमा बेनी नगरपालिकाबाट आइतबारदेखि अभियान शुरु गरेको हो । प्रमुख

प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा बागलुङमा निःशुल्क आँखा शिविर

बागलुङ माघ, प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । आईतबार प्रेस सेन्टर नेपाल बागलुङ शाखाले विद्यामन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क आँखा जाँच कार्यक्रम गरि स्थापना

म्याग्दी जेसिजको पदस्थापना र पुरस्कार वितरण

बेनी, । म्याग्दी जेसीजको २४औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । नव निर्वाचित २०२३ को सुमन बानियाँ नेतृत्वको कार्य समितिले पदभार ग्रहण गरेका छन् ।म्याग्दी जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी सन्दिप खत्रीको अध्यक्षतामा भएको २४

भलीवल खेल विकासमा गौमती खत्री विकास कोषको साथ

बेनी, । म्याग्दीमा अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र र छात्रा भलिवल प्रतियोगिता आयोजना गरिने भएको छ । जिल्ला भलिवल संघ र गौमति खत्री विकास कोष बिच म्याग्दीमा हरेक बर्ष अन्तर माध्यमिक विद्यालय स्तरीय भलिवल प्रतियोगिता आयोजना गर्ने

नयाँ कुष्ठरोगी शूल्य

बेनी, । म्याग्दीमा विगत दुई बर्ष यता नयाँ कुष्ठरोगीको संख्या शुन्य रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा दुई वर्षयता कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको हो

साहित्यकार बानिया र पत्रकार खड्का धनेश्वरी–तारानाथ स्मृति कोषबाट सम्मानित

बेनी, । बेनी नगरपालिका, ५ पुलाचौरमा रहेको धनेश्वरी–तारानाथ स्मृति कोषले यस वर्ष साहित्य तर्फ जिल्लामा अग्रज साहित्यकार मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानिया र पत्रकारिता तर्फ पुराना पत्रकार घनश्याम खड्कालाई सम्मान गरेको छ

राष्ट्रपति रनिङ शिल्डको उपाधी मंगला माविलाई

बेनी । म्याग्दीको मंगला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मंगला मावि बावियाचौरले हात पारेको छ । आइतबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न प्रतियोगतामा

मन्त्री जुग्जालीलाई विभिन्न संघ संस्थाको सम्मान र बधाई

बेनी । गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीलाई शनिबार म्याग्दीका विभिन्न संघ संस्थाले सम्मान र बधाई ज्ञापन गरेका छन् ।म्याग्दी उद्योग वाणिज्य संघ, तातोपानी कुण्ड व्यवस्थापन समिति,

धवलागिरीको लमसुङमा पहिलो पटक बस पुग्यो

लमसुङ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ को लमसुङमा पहिलो पटक बस पुगेको छ । ६५०७ नम्बरको बस गाउँपालिकाको केन्द्र मुना हुदै पहिलो पटक लमसुङ पुगेको हो । गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयबासीमा खुसीयाली छाएको धवलागिरी गाउँपालिका–२ का वडा