घारमा पौष्टिक आहरा उत्पादन गर्ने तालिम सञ्चालन
बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाहरुको लागि आवश्यक पर्ने पौष्टिक आहरा उत्पादन गर्ने तालिम सञ्चालन भएको छ ।
सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले!-->!-->!-->…
