तल्लो शिखमा खेलकुद र सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)
सुरेन गुरुङशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ तल्लो शिखमा नव वर्ष २०७९ को अवसरमा आयोजित खेलकुद र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
तल्लो शिख युवा क्लबले आयोजना गरेको कार्यक्रम चैत २५ गतेदेखि शुरु भएर बैशाख २ गते सम्म सञ्चालन!-->!-->!-->…