वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा–३ च्याम्पीयन

बेनी, । बेनीमा आयोजित वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा गाउँपालिका–३ पिप्ले च्याम्पीयन भएको छ । कालीपुलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा बेनी नगरपालिका–१० पात्लेखेतलाई ४४ का विरुद्ध ५२ स्कोर गर्दै पिप्ले विजयी भएको

बेनी–गलेश्वर सडक स्तरोन्नति शुरु

बेनी । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला सडक योजना) अन्तरगत बेनी–गलेश्वर सडक कालोपत्रे सहित स्तरोन्नति गर्ने काम शुरु भएको छ । २ किलोमिटर १०२ मिटर सडक विस्तार र कालोपत्र गर्ने जय धन्नजय÷मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास

सडक दौडमा नविन र सविना विजयी

बेनी । बेनीमा शुक्रबार भएको सडक दौड प्रतियोगितामा बेनपा–५ का नविन कार्की र रघुगंगा–३ की सविना विक विजयी हुनुभएको छ । सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ अन्तरगत म्याग्दी उद्योग वाणिज्य संघ र

भगवती आधारभूतमा चन्दादातालाई सम्मान

बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवति आधारभूत विद्यालयले शुक्रबार चन्दादातालाई सम्मान गरेको छ । विद्यालयलाई आर्थिक, भौतिक सहयोग गर्ने १३ जना चन्दादातालाई सम्मानका साथै दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट नतिजा

वडामै पुगेर राष्ट्रिय परिचयपत्र दर्ता गर्न म्याग्दीमा घुम्ति टोली परिचालन हुदै

बेनी, ६ माघ । म्याग्दीमा वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा म्याग्दीका वडामा दर्ता अभियान सञ्चालन गर्न लागेको हो

वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमिफाइनलको समिकरण पुरा

बेनी । बेनीको कालीपुलमा सञ्चालित वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमीफाइनलको समिकरण पुरा भएको छ । शुक्रबार भएको क्वाटर फाइनलबाट ४ समूह सेमिफाइनल पुगेका हुन् । रघुगंगा–४ दर्मीजा, रघुगंगा–३ पिप्ले, बेनपा–८ र बेनपा १० को टिम सेमीफाइनल

म्याग्दी महोत्सवको अवसरमा आयोजित पालिका स्तरीय भलिवल प्रतियोगिताको महिलामा अन्नपूर्ण र…

बेनी, बेनीमा शुक्रबार सम्पन्न पालिका स्तरीय भलिबल प्रतियोगिताको महिलामा अन्नपूर्ण र पुरुषमा रघुगंगा गाउँपालिका च्याम्पीयन भएका छन् । सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९

दिवंगत धर्मपतत्नीको स्मृतिमा मञ्च निर्माण

बेनी, । पर्वतको जलजला गाउँपालिका वडा न ५ लेकफाँटको ग्राम प्रकाश मा. वि.मा एक व्यक्तिले दिवंगत धर्मपत्नीको स्मृतिमा मञ्च निर्माण गर्नुभएको छ ।जलजला–५ सिरुवारी निवासी सुवेदार भिमवहादुर जि.सी.ले धर्मपत्नी स्व. तुलसी देवीको स्मृतिमा रु. ३ लाख

म्याग्दी महोत्सवको महिला भलिबलको फाइनल धवलागिरी र अन्नपूर्ण

बेनी, । सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को अवसरमा आयोजित महिला भलिबल प्रतियोगिताको फाइनलमा धवलागिरी र अन्नपूर्ण गाउँपालिका विच प्रतिस्पर्धा हुने भएको छ ।जिल्ला भलिबल

बेनीमा वडा स्तरीय वास्केटबल प्रतियोगिता शुरु

बेनी, । बेनीको कालीपुलमा बिहिबारदेखि वडा स्तरीय वास्केटबल प्रतियोगिता शुरु भएको छ ।सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ अन्तरगत आयोजना गरिएको प्रतियोगितामा ८ टिमको सहभागिता छ । आठ वटा टिमलाई लिग