पुर्व विद्यार्थीको सहयोग

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थान पन्थोकमा रहेको भिम माविलाई एक जना पुर्व विद्यार्थीले नगद र खेलकुद सामग्री सहयोग गर्नुभएको छ ।पुर्व विद्यार्थी नारायण घर्तिमगरले दुई थान फुटबल र रु. आठ हजार नगद बिहिबार उपलब्ध गराउनुभएको हो

नेकपाका कार्यकर्ताले लागुऔषध सहित भेटिएका युवालाई प्रहरीको जिम्मा लगाए

बेनी, । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी म्याग्दीका कार्यकर्ताले लागू औषध सहित एक युवालाई प्रहरीको जिम्मा लगाएको छ ।पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ स्थित मल्लाज चोकमा शंकास्पद अवस्थामा नेत्रजेपाम नामक लागू

मरेनीको बाँझो जग्गामा सामूहिक आलु खेती

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती विस्तार

विद्युतीय उपकरणको अधिक प्रयोगले आँखाको समस्या

बेनी, । विद्युतिय उपकरणको अधिक प्रयोग आँखाको लागि हानिकारक बन्दै गएको बुधबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यत्रमका सहभागीले बताएका छन् । मोबाइल, ल्यापटप एवं कम्प्युटर लगायतका विद्युतीय उपकरणको बढ्दो प्रयोग र नियमित आँखाको

बेनी नगरपालिकामा विद्युतीय माध्यमबाट घरधुरी सर्वेक्षण गरिदै

बेनी, १० फागुन । म्याग्दीको बेनी नगरपालिकामा नेपालमै पहिलो पटक विद्युतीय माध्यमबाट घरधुरी सर्वेक्षण गरिने भएको छ ।संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा गैरसरकारी संस्था संगम म्याग्दीले घरधुरी नगरवासीको सामाजिक आर्थिक

पूर्णगाउँको आदिबराह मन्दिर पुनःनिर्माण

मल्लाज, पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँ स्थित ऐतिहाँसिक आदिबराह मन्दिरको पुनःनिर्माण भएको छ ।१३ औ शताब्दीमा जुम्लाबाट बसाई सरेर मल्लाज आएका घर्ति क्षेत्री र कार्की क्षेत्रीले स्थापना र वि.स. २०४२ मा निर्माण गरेको आदिबराह ताल परिसरको

पर्यापर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकासमा सहयोग पुग्छ ः राष्ट्रपति

बेनी,राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यापर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकासमा सहयोग पुग्ने बताएकी छिन् । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदीबराह मन्दिरको बुधबार उद्घाटन गर्दै भण्डारीले जैविक विविधताको

बेनीको अव्यवस्थित संरचना हटाइयो

बेनी । म्याग्दीको सदरमुकाम बेनी स्थित जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडीको अव्यवस्थित भौतिक संरचना हटाइएको छ । सडकमा आवत जावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले व्यवसायीहरुलाई अस्थायी टहरा, सटर, टंकी र ठेला हटाउन

पानी डाक्न नारच्याङवासीले पुजाआजा गरे

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वासिन्दाहरुले आकाशे पानी डाक्दै पुजा आजा गरेका छन् ।समुन्द्रि सतह देखि दुई हजार ६०० मिटर उचाईको थामडाडामा पुगेर भूमे बराह र देवी देवताको पुजाआजा गरेका हुन् । नारच्याङको लेक गाउँ देखि ३

जलजलाको बराहतालमा राष्ट्रपतिको स्वागतका लागि तयारी

मल्लाज, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको भोली बुधवार पर्वतको जलजला क्षेत्रमा हुने भ्रमणको तयारी पुरा भएको छ । बुधवार विहान ११ बजे राष्ट्रपति भण्डारी जलजला गाउँपालिका २ पूर्ण गाउँस्थित बरातालमा आउने कार्यक्रमको सम्पूर्ण तयारी