गठबन्धनले अघि सारेका व्यक्तिनै राष्ट्रपति– नेता अर्याल

बेनी, नेकपा एमालेका केन्द्रिय सचिव तथा गण्डकी प्रदेशका सहईञ्चार्ज पद्यमा अर्यालले सत्तारुढ गठबन्धनका उमेद्वारनै राष्ट्रपति बन्ने दावी गरेकी छिन् ।नेकपा एमाले म्याग्दीको प्रचार तथा प्रकाशन विभागले मंगलबार बेनीमा आयोजना गरेको पत्रकार

पश्चीम नेपालका कर्मचारीलाई अभिमुखीकरण

बेनी, । पश्चीम नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुका लागि उत्प्रेरण तथा अभिमुखीकरण कार्यक्रम ंगलबार बेनीमा सम्पन्न भएको छ ।सहकारीको मुख्य कार्यालय र सदस्य सेवा केन्द्रका ३५ जना कर्मचारी तथा सञ्चालक समितिका पदाधीकारीहरु सहभागी

ओमशान्तिको सभाहल भवन शिलन्यास

बेनी, । म्याग्दीको बेनीमा योग सभाहल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले बेनी नगरपालिका–७ मा भवन निर्माण शुरु गरेको हो ।भवनको मंगलबार गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर भण्डारीले

आठौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता फागुन १२ र १३ गते हुने

बेनी, । यही फागुन १२ र १३ गते म्याग्दीको बेनीमा जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ ।जिल्ला खेलकुद विकास समितिले फागुन २० र २१ पोखरामा हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्न जिल्ला

राम्जालीको लोभलाग्दो कौसी खेती

बेनी, । साँघुरो र घना वस्ती भएको म्याग्दीको सदरमुकाम बेनीमा प्राय ः घरधनीको करेसावारी छैन् । घरमै ताजा तरकारी उत्पादन गर्ने अधिकांश बजारबासीको चाहना सम्भव छैन् । जहाँ इच्छा त्यहाँ उपाय भने झै घरको छतमै कौसी खेती गरी तरकारी फलाउन सकिन्छ

एक वर्षदेखि ओडारको बास

बेनी, । नजिकै जिल्ला सदरमुकाम बेनी बजार छ । बेनी नगरपालिकाको वडा नम्बर–७ मा पर्ने कुरीलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सँयौ सवारी साधन र मानिस ओहोरदोहोर गर्छन् ।सडक छेउको ओडारमा बेनी नगरपालिका–५ भिरमुनीका ५० वर्षीय राहुल नेपालीले

मगरदाङ्गका महिला विकृति विरुद्धको अभियानमा

प्रकाश अधिकारी मगरदाङ्ग, । म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ्गमा मदिरा सेवन गरेर होहल्ला, झैझगडा र सामाजिक सद्भाव बिगार्नेलाई रु. १५ हजार सम्म जरिवाना तिराउने नियम बनाइएको छ ।मगरदाङ्ग आमा समूहले जनप्रतिनिधि र अगुवाहरुको सहभागितामा

राष्ट्रपति भण्डारी बुधबार जलजलामा आउनुहुने

बेनी, । राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबार पर्वतको जलजला क्षेत्रको भ्रमण गर्नुहुने भएको छ । राष्ट्रपति भण्डारीले फागुन १० गते बुधबार जलजलाको धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कालाञ्जर हम्पाल क्षेत्रको अवलोकन र वडा नम्बर २ पूर्ण गाउँ

प्रथम ‘नरबहादुर भट्टचन स्मृति’ रनिङ्ग कपको उपाधी काउलेगौडा र मंगलालाई

बाबियाचौर । बेनी नगरपालिका–९ घतानले बाबियाचौरमा सम्पन्न प्रथम ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप’को पुरुषतर्फको उपाधी जितेको छ ।बाबियाचौरमा सोमबार भएको फाइनलमा आयोजक मंगला गाउँपालिका भलिबल संघले महिलातर्फको उपाधी जितेको छ । वडा स्तरीय

खनीयाघाटको फुटबल प्रतियोगिताको विजेता र उपविजेता उत्साही

बेनी, । पर्वतको जलजला गाउँपालिका–८ मा खनियाघाटमा महाशिवरात्री पर्वको अवसरमा आयोजित फुटबल प्रतियोगितामा वारीवेनीको उत्साही समूहको दुई वटा टिमले प्रथम र दृतीयको उपाधी जितेका छन् ।फागुन ३ देखि ६ गतेसम्म खनियाघाट युवा क्लवले आयोजना गरेको फाइभ