बेनीको कार्यपालिका सदस्यमा १६ जनाको उमेद्वारी

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका सदस्यका लागि १६ जनाले उमेद्वारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार दलित वा अल्पसंख्यक तर्फबाट निर्वाचित हुने दुई जनाका लागि छ र छ जना महिला सदस्यका लागि १० जनाले

रघुगंगाको कार्यपालिका सदस्यका लागि १३ जनाको मनोनयन दर्ता

बेनी। म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि १३ जना उमेद्वारको मनोनयन दर्ता भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु मतदाता रहेको

बेनीका सवै स्वास्थ्य संस्थामा हरेक महिनाको १५ गते नसर्ने रोगका बिरामी पहिचान गर्न शिविर…

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले आन्तरिक आम्दानी बृद्धीका लागि स्रोतको पहिचानमा जुटेका छन् । नगरपालिकाको विकास गतिविधी, कार्यक्रम सञ्चालन र नागरिकको सेवा सुविधा वृद्धिका लागि आम्दानीको स्रोत पहिचान र

‘पुस्तक छैन, कसरी पढ्नु ?’

बेनी । नयाँ शैक्षिक सत्र शुरु भएको एक साता वितेपनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकहरुलाई पढाउन समस्या भएको हो । पाठ्यक्रम फेरिएको

मोटरसाइकल डोराएर मूल्यवृद्धीको विरोध

बेनी, । डिजेल, पेट्रोल, मट्टितेल, खाना पकाउने एलपी ग्याँस लगायत इन्धनको निरन्तर मूल्य वृद्धिको बिरोधमा मंगलबार बेनीमा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले विरोध गरेका छन् । बेनीबजारको क्याम्पसचोकबाट मोटरसाईकल डो¥याएर युवा तथा

लोकप्रिय निर्णय गर्दै वडाका जनप्रतिनिधीहरुले पदवाहली गरे

बेनी, । म्याग्दीका स्थानीय तहका वडा अध्यक्षहरुले पदवाहलीका क्रममा विभिन्न लोकप्रिय निर्णयहरु गरेका छन् । सपथग्रहणपछि वडा कार्यालयमा पदभार ग्रहण गर्दै उनिहरुले टोल टोलमा पुगेर सेवा दिने, सवै वस्तीमा इन्टरनेट विस्तार गर्ने, खादाको प्रयोग

अक्षयकोषमा रु. दुई लाख पचास हजार संकलन

बेनी, । नेपाल प्रेस युनियन म्याग्दीले स्थापना गरेको अक्षयकोषमा करिब रु. दुई लाख सहयोग जुटेको छ । पत्रकारहरुको आपतकालिन सहयोगको लागि स्थापना गरिएको रु. पाँच लाखको अक्षयकोषमा हालसम्म करिब रु. दुई लाख पचास हजार भन्दा बढी सहयोग प्राप्त भएको

सपथग्रहणसँगै धवलागिरीका जनप्रतिनिधीको पदवाहली

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथग्रहण र पदवाहली गरेका छन् । औपचारिक रुपमा सोमबारदेखि पदवाहली गर्नुभएका गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उपाध्यक्ष रेशम पुन, वडा अध्यक्ष र सदस्यहरुलाई सामुहिक

जेसिज सप्ताह मनाइने

बेनी । म्याग्दी जेसिजको २४ औ स्थापना दिवस साताब्यापी विविध कार्यक्रम गरेर मनाइने भएको छ । बेनीमा आइतबार बसेको म्याग्दी जेसिजको दोस्रो साधारणसभाले जेठ १५ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउने निर्णय गरेको हो । दिवस

मालिकाको कार्यपालिका सदस्यमा १२ जनाको उमेद्वारी

बेनी। म्याग्दीको मालिका गाउँपालिकाको कार्यपालिका सदस्यका लागि १२ जनाको उमेद्वारी दर्ता भएको छ । निर्वाचित जनप्रतिनिधीहरु मतदाता रहेको कार्यपालिकामा नेकपा एमालेले ६, नेपाली काँग्रेसले ३, नेकपा माओवादी केन्द्रले २ र नेकपा एकिकृत