लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ कालिपुलबाट एक जनालाई प्रहरीले लागू औषध सहित पक्राउ गरेको छ ।भारतको पश्चिम बंगाल घर भई हाल पोखरा बस्ने २८ वर्षीय अलेमुन हकलाई लागू औषध खैरो हिरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गुर्जामा निशूल्क स्वास्थ्य शिविर

गुर्जा, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा बुधबार सम्पन्न निशूल्क स्वास्थ्य शिविरमा तीन सय जना भन्दा बढी लाभान्वित भएका छन् । म्याग्दीका ६ वटा स्थानीय तहका ४५ मध्य सडक सुविधा नपुगेको एक मात्र वडा गुर्जाका बासिन्दालाई गाउँमै

‘हिमाली गाउँ’ को म्युजिक भिडियो सार्वजनिक

बेनी । गायक किरण पुनको ‘हिमाली गाउँ’ गितको म्युजिक भिडियो विमोचन गरिएको छ । उक्त गितको भिडिओ सोमबार ४१ औं मगर संघ स्थापना दिवसको अवरसरमा प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले विमोचन गर्नुभएकोे हो ।माया प्रेममा आधारित गितको

म्याग्दीका दुई हजार विद्यार्थी एसइईमा सहभागी हुदै

बेनी, । म्याग्दीबाट यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा २ हजार १ जना विद्यार्थी सहभागी हुने छन् ।शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका इकाई प्रमुख दलबहादुर थापाले नियमित, ग्रेडवृद्धि र प्राविधिक धारसहित सो संख्याले एसइई परिक्षामा

बाबियाचौरमा म्याद नाघेका रु. ७० हजार मूल्यका सामान नष्ट

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर बजारका पसलहरु अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बजारका पसलहरु अनुगमन गरेको हो । बाबियाचौर बजार क्षेत्रका तीन वटा बेकरी उद्योग, २४ वटा

मुनामा लोक र शिक्षक सेवा तयारी कक्षा तयारी कक्षा सञ्चालन

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाले शैक्षिक बेरोजगारहरुलाई लक्षित गरेर लोक र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।गाउँपालिकाको केन्द्र मुनामा १४ दिनसम्म सञ्चालन हुने तयारी कक्षामा २३ जनाको सहभागिता रहेको छ । गाउँपालिका

बेनी–गलेश्वर सडक फागुन ३० गतेसम्म दैनिक साढे छ घण्टा बन्द हुने

बेनी, । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने समय लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सोमबार एक सूचना जारी गर्दै स्तरोन्नतिको

देश बनाउन जनजातिले नेतृत्व गर्नुपर्दछ :मन्त्री जुग्जाली

पोखरा, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम बहादर जुग्जाली मगरले जनजातिले नेतृत्व गरेको क्षेत्र सफल भएको भन्दै मुलुकको नेतृत्व जनजातिले गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा

महँगीको बिरोधमा बेनीमा नेकपाको विरोध प्रर्दशन

बेनी, । नेक्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेपाल कम्यूनिष्ट पाटी म्याग्दीले महङ्गी, भ्रष्टाचार र वित्तीय संस्थाहरुको ज्यादतीका विरुद्ध बेनीमा विरोध प्रदर्शन गरेको छ । महङ्गीले आम सर्वसाधारण नागरिकको दैनिकी निकै कष्टकर बन्दै नेकपाकाका

म्याग्दीमा मुद्रण संघ

बेनी, । मुद्रण व्यवसायीहरुको भेलाले सोमबार “म्याग्दी मुद्रण उद्योग संघ” गठन गरेका छन् । सन्दिप खत्रीको अध्यक्षतामा गठन भएको संघको उपाध्यक्षमा रुद्रप्रसाद सुवेदी, सचिवमा सन्तोष ढुंगाना, कोषाध्यक्षमा गुमा भट्टराई र सहसचिवमा भुवन रोका