धवलागिरी हिमालमा एक जना भरिया वेपत्ता, दुई जनाको उद्दार

बेनी, । म्याग्दी स्थित धौलागिरि हिमालमा एक जना भरिया वेपत्ता भएका छन् । दुई जनाको सकुशल उद्दार गरिएको छ । संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित छ । धौलागिरि आधार

म्याग्दीमा काँग्रेसको पार्टी सुदृढीकरण, शुद्धिकरण तथा संगठन विस्तार अभियान

बेनी, । नेपाली कांग्रेस, म्याग्दीले शनिबारदेखि पार्टी सुदृढीकरण, शुद्धिकरण तथा संगठन विस्तार अभियान संचालन गर्ने भएको छ ।२६ चैतमा बसेको जिल्ला कार्यसमितिको बैठकले पहिलो चरणमा ६ वटै पालिकामा सो अभियान संचालन गर्ने निर्णय गरेको हो । संघीय

वालिकाको उपचारका लागि सहयोग

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ बुलकी मनिता श्रीपालीको उपचारका लागि शुक्रबार आर्थिक सहयोग गरेको छ ।गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम र संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजना मार्फत

सेवा विस्तार गर्दै बेनी अस्पताल

बेनी । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले विशेषज्ञ सेवा विस्तार गरेको छ । प्रदेश लोक सेवा आयोगबाट पदस्थापना भएका, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका र आन्तरिक स्रोतबाट भर्ना गरिएका १० जना विशेषज्ञ र आठ जना मेडिकल अधिकृतले

शिख नेपानेमा काप्रोको रुखबाट लडेर महिलाको मृत्यु

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख नेपानेमा रुखबाट खसेर शुक्रबार एक जना महिलाको मृत्यु भएको छ ।नेपानेको पाखोमा रहेको काप्रोको रुखबाट खसेकी अन्दाजी ५० वर्षीया तुलदेवी पुनको भिरमा शव भेटिएको वडा सदस्य पूर्ण पाईजाले बताउनुभयो । अचार

ग्राम प्रकाश मा.वि.मा वाली विज्ञान विषयको पढाइ हुने

बेनी, । पर्वतको जलजला–५ स्थित ग्राम प्रकाश माध्यमिक विद्यालयमा वाली विज्ञान विषयको पढाइ हुने भएको छ । यसै शैक्षिक सत्रदेखि कक्षा ९९–१२ सम्म प्राविधिक धार तर्फको वाली विज्ञान विषयको पढाई हुने भएको हो ।नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि

जुन योजना निर्धारित समयमै सकिए

बेनी, । ढिलासुस्तिका कारण धेरै योजनाहरु थला परेको अवस्थामा म्याग्दीका केही आयोजनाहरु भने निर्धारित समयमै सम्पन्न भएका छन् । निर्माण व्यवसायीको इच्छाशक्ती, काम गर्ने वातावरण, कार्यान्वयन गर्ने निकायको समन्वय र सहजिकरण भयो भने तोकिएको समयमै

लोकदोहोरी प्रतिष्ठानले मातातीर्थ औंसीमा ज्येष्ठ नागरिकहरुलाई भोजन गरायो

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले मातातीर्थ औंसी आमाको मुख हेर्ने दिनमा कृष्णगण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्रका आमाहरुलाई भोजन तथा फलफुल वितरण गरेको छ ।बेनी नगरपालिका वडा नम्वर ८ बेनी बजारमा रहेको सेवा केन्द्रमा

म्याग्दीलाई पूर्ण विद्युतीकरणका लागि रु. २० करोड बढीको बजेट स्वीकृत

बेनी, ः म्याग्दी जिल्लामा केन्द्रिय लाइनको विद्युतीकरण पूर्ण रुपमा विस्तार गर्न रु. २० करोड बढी बजेट स्विकृत भएको छ ।जिल्लाको सबै घरधुरीमा केन्द्रिय विद्युतिकरणको पहुँच पु¥याउने योजना अन्तरगत रु. २० करोड ५७ लाख ९२ हजार दुई सय ७८ रुपैयाँ

अन्नपूर्ण हिमालमा वेपत्ता भारतीय आरोही अनुरागको उद्धार

बेनी, अन्नपूर्ण हिमालमा वेपत्ता भएका भारतीय पर्वतारोही अनुराग मालुको चार दिनपछि बिहिबार जिवितै उद्धार गरिएको छ ।भारतको राजस्थानको किशनगढका ३४ वर्षीय मालु अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन् । सोमबार देखि वेपत्ता मालुलाई