घोडेपानीमा एकै दिन १८१ जना चिनिया पर्यटक

सुरेन गुरुङघोडेपानी, । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा आइतबार एकै दिन १८१ जना चिनिया पर्यटक भ्रमणमा आएका छन् । वि.स. २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सूचारु भएको हो । नेपाल विग

धवलागिरीको खाम्लामा भिरबाट लडेर युवाको ज्यान गयो

बेनी, भिरबाट लडेर म्याग्दीको धवलागिरी गाउँपालिकामा एक युवाको ज्यान गएको छ ।प्रहरीका अनुसार धवलागिरी गाउँपालिका–४ खाम्लाको भिरबाट लडेर सोही वडाको नाउराका अन्दाजी २४÷२५ वर्षीय महेन्द्र दर्जीको मृत्यु भएको हो ।प्रहरी निरीक्षक किरन लामाका

राहुल र केकीको उत्कृष्ट अभिनय रहेको गर्बुजाको लाहुरे

बेनी, । लोकगायक खड्ग गर्बुजाकोे ठाडो भाकाको गीत ‘लाहुरे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।तीन दशकदेखि लोकसंगीतको क्षेत्रमा क्रियाशील गर्बुजाले नयाँ वर्षका अवसर पारेर ‘लाहुरे’ सार्वजनिक गरेका हुन् । म्याग्दीको धवलागिरी गाउँपालिका–६

कतारी राजकुमारी थानीद्धारा अन्नपूर्ण आरोहण

बेनी, । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको छ ।इलाइट एक्सपिडिसन मार्फत थानीले शनिबार अपराहन्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल हुनुभएको हो । अन्नपूर्ण प्रथम

युवा व्यवसायी बोगटीको मृत्युको अनुसन्धान जारी

बेनी, । बेनी नगरपालिका–१ आनन्दबगरका ४० वर्षीय सन्तोष बोगटीको मृत्युको विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।बेनी–बागलुङ सडक अन्तरगत बेनी नगरपालिका १ रानीबन हुलाकेडाडा खण्डको भिरबाट खसेको अवस्थामा बिहिबार बिहान भेटिएका ४० वर्षीय बोगटीको शव

म्याग्दीका स्थानीय तहको बेरुजु साढे ४७ करोड पुग्यो

बेनी, । म्याग्दीका स्थानीय तहहरुमा नियम, कानुन विपरित राज्यकोषबाट भएको खर्चको रकम रु. ४७ करोड ५० लाख पुगेको छ । महालेखा परिक्षकको कार्यालयले बिहिबार सार्वजनिक गरेको ६० औ प्रतिवेदनमा म्याग्दीका ६ वटा स्थानीय तहको बेरुजु रकम रु. ४७ करोड

सेभेन समितका नुर्वेको टोली चालु वसन्त याममा पहिलो पटक अन्नपूर्णको चुचुरोमा पुग्यो

बेनी । अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्त यामको आरोहण शुरु भएको छ ।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट टे«कका पासाङ नुर्वु शेर्पाको टोलीले शनिबार

बेगमा महादेव माविको भवन उद्घाटन

बेग, । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा रहेको महादेव माध्यमिक विद्यालय प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुननिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भुकम्पका कारण जिर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको

बेग र बाँदुक जोड्ने पुल उद्घाटन

बेग । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको लामो झोलुङ्गे पुलको शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे

सेभेन ए साइड फुटबलमा वौद्ध विजयी

बेनी, । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा आयोजना गरिएको रु एक लाख पुरस्कार रासीको प्रथम सेभेन ए साइड खुल्ला फुटबल बौद्ध युवा क्लव बेनी मंगलाघाटले जितेको छ ।नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त