ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

बेनी । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार बिहान भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । धाइरीङको घाखेतबाट मिलनचोकतर्फ जादै गरेको ध १ त ४४५ नम्बरको ट्याक्टर गुन्द्रिखेतमा सडकमा पल्टिएर दुर्घटना भएको थियो । ट्याक्टरमा

जलजलाका ढुङ्गा ‘कटिङ’ उद्योगलाई बैधता

बेनी । पर्वतको जलजला गाउँपालिकाले ढुङ्गा कटिङ उद्योगलाई बैधता दिएर कानुन र करको दायरामा ल्याएको छ । ब्यक्तिगत जग्गाबाट हुने ढुङ्गा उत्खनन, कटिङ र निकासीका लागि कानुन बनाएर दर्ता प्रक्रियामा ल्याएको हो । ‘स्लेट ढुङ्गा उत्खनन तथा कटिङ

नाटाद्धारा तीन वटा पर्यटकीय गन्तब्य पहिचान

बेनी । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)ले म्याग्दी र मुस्ताङमा तीन वटा नयाँ पर्यटकीय गन्तब्य पहिचान गरेको छ । पर्यटन बोर्डका प्रतिनिधी सहित सम्भाब्यता अध्ययनका लागि आएको नाटाको गण्डकी प्रदेश समितिको टोलीले टोड्के,

मंगला क्याम्पसमा अनुसन्धान तथा लेखन सम्बन्धी कार्यशाला

बाबियाचौर । मंगला शिक्षा क्याम्पसको आयोजनामा बाबियाचौरको लाम्पाटामा शुक्रबारदेखि अनुसन्धान लेखन र प्रकाशन सम्बन्धी २ दिने कार्यशाला शुरु भएको छ । कार्यशालाको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जिल्ला सदरमुकाम बाहिर रहेको

दुखुमा स्वास्थ्य शिबिर

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ उपल्लो दुखुमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ । गाउँपालिका, वडा कार्यालय र दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा बिहिबार भएको शिबिरमा ५५ जनाले सेवा लिएका छन् । कोरोना भाइरस सँग मिल्दाजुल्दा

जलजलामा लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको समापन

लामाखेत । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा शुक्रबार लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन गरिएको छ । हरेक बर्ष २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म मनाइने अभियानको अन्तिम दिन गाउँपालिकाको आयोजनामा सचेतनामुलक अन्तरक्रिया

लैङ्गिक हिंसा न्युनीकरणका लागि कानुनी सचेतनामा जोड

बेनी । बेनीमा शुक्रबार भएको एक कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा न्युनीकरणका लागि कानुनी सचेतनामा जोड दिनुभएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन तथा मानव अधिकार दिवसको अवसरमा भएको कार्यक्रममा सहभागीहरुले शिक्षा, चेतना

पत्रकार गौतमलाई “मिडिया सोसाइटी अवार्ड”, सोसाइटीको अध्यक्षमा खत्री

टोड्के (म्याग्दी) । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई शुक्रबार “मिडिया सोसाइटी अवार्ड–२०७८” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनको अवसरमा पर्यटकीय स्थल टोड्केमा आयोजित समारोहमा रु. सात

अतिक्रमित संरचना हटाउन अटेरी

बेनी । बेनी बजारमा सडक अतिक्रमण गरि बनाइएको संरचना हटाउन ब्यवसायीले अटेरी गरेका छन् । बेनी नगरपालिकाको आयोजनामा मंसिर १४ गते भएको सरोकारवालाहरुको बैठकले सडकमा आवत जावत प्रभाबित हुने गरी बनाइएका संरचना हटाउन मंसिर २१ गतेसम्मको समय दिएको

बेपत्ता भएको ३३ दिनमा शव भेटियो

बेनी, म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका भिमबहादुर श्रेष्ठ हराएका ३३ दिनपछि मृत फेला परेका छन् । ससुरालीबाट घर फर्कने क्रममा गत कात्तिक २० गतेदेखि सम्पर्कबिहिन भएका ५३ बर्षीय श्रेष्ठको शव बेनी नगरपालिका–३ दूधेखोलाको भिरमा भेटिएको