मल्कवाङ स्वास्थ्य चौकीको भवन निर्माण

बेनी, । धवलागिरि गाउँपालिका–५ मल्कबाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । पाँच वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाएसंगै जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ ।वल्ड वाइड मालीका भगवती जेभीले

धवलागिरीका जनप्रतिनिधि र कर्मचारीले छात्रावासका विद्यार्थीसंग फागु पुर्णिमा मनाए

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले सोमबार छात्रावासका विद्यार्थीहरुसँग होली खेलेर फागु पुर्णिमा पर्व मनाएका छन् ।शिवाङमा रहेको हेम नमुना आवासीय माविको छात्रावासमा बस्दै आएका विद्यार्थीहरुसँग रंग खेलेर र

फागु पुर्णिमा भब्यताका साथ मनाइयो

बेनी, । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व सोमबार म्याग्दी लगायत हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला

सडकमा निर्माण व्यवसायीको तस्विर सहितको कालो ब्यानर टाँसेर बिरोध

मिलनचोक । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङका बासिन्दाहरुले सोमबार सडक अलपत्र बनाउने निर्माण व्यवसायीको तस्विर सहितको ब्यानर टाँसेर बिरोध जनाएका छन् ।जलजला गाउँपालिका–७ मिलनचोक देखि सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक आयोजनाको

अन्नपूर्ण हिमाल चढ्न कतारकी राजकुमारी र साहसी पर्वतारोही निम्सको टोली म्याग्दीमा

(दाना), कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि सोमबार म्याग्दी आएकी छिन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट टे«कीङ कम्पनी मार्फत अल्थानीले

मंगलामा उद्घोषण र भाषणकला तालिम

बाबियाचौर । म्याग्दीको बावियाचौर स्थीत मंगला शिक्षा क्याम्पसमा उद्घोषण, भाषणकला तथा क्षमता विकास तालिम समापन भएको छ ।विश्वविद्यालय समता अनुदानमा आधारित क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत विद्यार्थीलाई लक्षित गरी दुई सञ्चालन भएको तालिममा १९

एमाले अध्यक्ष ओलीलाई विष्टको जवाफ : तपाईंको अभिव्यक्तिले एमाले मुस्ताङको भविष्यमाथि चुनौति…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै पार्टीका कार्यकर्ता तथा गण्डकी प्रदेश सभाका पूर्व सदस्य ईन्द्रधारा विष्टले बौद्ध विश्वविद्यालयबारे जवाफ फर्काएका छन् । एमाले गण्डकी प्रदेश सदस्य विष्टले एमाले अध्यक्ष ओलीले मुस्ताङमा बौद्ध

बनौबासीलाई लामाखेत पुग्न घुमाउरो बाटो यात्रा गर्नुपर्ने बाध्यता हट्ने

बेनी, । पर्वतको जलजला गाउँपालिका–८ लस्ति देखि वडा नम्बर ९ को बनौ जोड्ने सडकको मार्ग खुलेको छ । चार वर्षको प्रयासमा सल्लेनीको सर्पको गुड भन्ने भिरमा मार्ग खोल्ने काम यसपाली सकिएको हो । जलजला–९ बनौका वडा अध्यक्ष गौबहादुर पुनले सर्पको गुड

बगरफाँटका युवा खेलकुद मार्फत गाउँ समाज चिनाउँदै

धु्रबसागर शर्मा,बगरफाँट, । राजनीतिक आस्था र आर्थिक अवस्थाका कारण विभाजित छ समाज । समाज विभाजित हुँदा विकृति र विसंगतिहरु पनि मौलाउँदै गएका छन् । तर, म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका युवाहरुले विभाजित समाजमा मौलाउँदै गएका विकृति र

मल्लाजको कुलडाडामा सडक ढलान

मल्लाज, । पर्वतको जलजला गाउँपालिका–४ मल्लाजको कुलडाडामा सडक ढलान गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तरगत पूर्वाधार विकास कार्यालय पर्वतको अनुदान सहयोगमा सडक ढलान र स्तरोन्नति गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष जनक अधिकारीले ४९ मिटर