गुर्जामा जुवातास प्रतिबन्धलाई निरन्तरता, तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई…

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न लगाइएको प्रतिबन्धलाई निरन्तरता दिइएको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधीले शुरु गरेको जुवातास खेल्न नदिने निर्णयलाई आइतबार बसेको वडाका जनप्रतिनिधीहरुको बैठकले निरन्तरता दिने

एक वर्षमा म्याग्दीका ७७० घरधुरीमा विद्युत सुविधा विस्तार

बेनी, म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा ७७० घरधुरीमा केन्द्रिय प्रशारण लाइनको बिद्युत सुबिधा बिस्तार भएको छ । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका विभिन्न ठाउँमा सो संख्यामा उपभोक्ता थपिएका

गलेश्वरममा भक्तजनको घुईचो

सजिना खड्का (प्रतिक्षा)बेनी, । साउन महिनाको दोस्रो सोमबार आज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा बिहानैदेखि भक्तजनको घुईचो लागेको छ । हिन्दु धर्मावलम्बीहरुका भगवान शिवको प्रिय महिना साउनको सोमबारका दिन गलेश्वरमा पुजाआजा र दर्शन गर्ने

ल्याम्हःपुचःको नयाँ नेतृत्व चयन

बेनी, नेपाल भाषा मंकाःखल म्याग्दी अन्तरगतको ल्याम्हःपुचःको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । जेनेस श्रेष्ठको अध्यक्षतामा चयन भएको कार्यसमितिको उपाध्यक्षमा सतिष श्रेष्ठ, सचिवमा सुदिप श्रेष्ठ, कोषाध्यक्षमा सन्दिप श्रेष्ठ,

लेकफाँट र शालिजामा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

बेनी, । पर्वतको जलजला गाउँपालिका–५ लेकफाँट र वडा नम्बर ६ शालिजामा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गाउँपालिकाको व्यवस्थापन, वडा कार्यालय र लेकफाँट प्रहरी चौकीसँग समन्वय गरेर राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले आर्थिक

न्यू देउराली युवा क्लवलाई युवा तथा खेलकुद मन्त्रालयको सहयोग

राम्चे, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको न्यु देउराली युवा क्लवलाई गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले नगद सहयोग गरेको छ । युवा तथा खेलकुद मन्त्री राजिब गुरुङका स्वकीय सचिवालय संयोजक रोनित गुरुङले शनिबार रु. एक लाख

मृगौला पीडित सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग

बेनी, । बेनी नगरपालिका–५ पुलाचौरकी मृगौला पीडित निशा सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । सुवेदीलाई पुलाचौर घर भई हाल अमेरीकामा रहनुभएका अमर भण्डारीको नेतृत्वमा संकलित ७० हजार रुपैयाँ उपलब्ध गराइएको हो ।पुर्व जिविस सदस्य

पुष्पलाल स्मृति दिवस मनाइयो

बेनी, । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औं स्मृति दिवस शनिबार म्याग्दीमा विविध कार्यक्रम गरेर मनाइएको छ । स्वर्गीय पुष्पलालको सम्झनामा नेकपा एमाले जिल्ला कमिटी म्याग्दी र बेनी नगर कमिटीले छुट्टाछुट्टै कार्यक्रमको

बालगृहमा मोना नागोया जापानको सहयोग

बेनी । बेनीको म्याग्दी बालगृहका बालबालिकाहरुलाई शनिबार म्याग्दी प्रवासी नेपाली संघ मेना (नागोया जापान) ले कपडा उपलब्ध गराएको छ । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा आश्रित १० जना बालबालिकाहरुलाई एक÷एक सेट ट्याक सुट उपलब्ध

बेनीमा पर्यटकीय आकर्षण बढाउन सम्भावना खोजिदै

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजार आसपासका क्षेत्रमा साहसिक पर्यटनको विकासका लागि सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीमा भित्र्ने पर्यटकको बसाई लम्बाउन गन्तब्य पहिचानका लागि नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष प्रमोदकुमार