गण्डकीमा प्रादेशिक सडक यातायात गुरुयोजना, यातायात कार्यालयको सेवा विस्तार र प्रबिधिमैत्री…

पोखरा, । गण्डकी प्रदेश सरकारले प्रादेशिक सडक यातायात गुरुयोजना बनाउने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा प्रदेश सरकारले कार्यान्वयन गर्ने सडक

म्याग्दी कप भलिबल प्रतियोगिता पुषमा

बेनी, । आगामी पुष महिनामा विद्यालय स्तरीय प्रथम म्याग्दी भलिबल रनिङ्ग कप हुने भएको छ । म्याग्दी जिल्ला भलिबल संघले आयोजनामा आगामी पुस ५ गतेदेखि हुने प्रथम म्याग्दी भलिवल रनिङ कप प्रतियोगिताको आईतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउदै

गण्डकीको नीति तथा कार्यक्रम ः दाना–घाँसा सुरुङ मार्गको अध्ययन गरिने

पोखरा, । गण्डकी प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकतामा राखेर आइतबार आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सभामा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत

बेनी नगरपालिकाको न्यायिक समितिलाई क्षमता विकास तालिम शुरु

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको न्यायिक समितिलाई क्षमता विकास तालिम आइतबारदेखि बेनीमा शुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको तीन दिनसम्म सञ्चालन हुने तालिममा ४० जनाको सहभागिता रहेको छ । न्यायिक समितिका पदाधीकारी, सूचिकृत

ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चलहपहल बढ्यो

ताकम, म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चहलपहल बढेको छ । सडक यातायात, पदमार्ग, कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण, हनुमानको मूर्ति स्थापना, राम मन्दिर निर्माण भएपछि ताकमकोत भ्रमण,

पर्यटन विकासमा आबुखैरेनी गाउँपालिकाको अग्रसरता

आबुखैरेनी, । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ । समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ ।यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको दावी गरिएको छ । पृथ्वी

कोअपरेटिभ म्यानेजर्स क्लवको अध्यक्षमा न्यु धौलागिरिका श्रेष्ठ

बेनी, । कोअपरेटिभ म्यानेजर्स क्लव म्याग्दीको अध्यक्षमा न्यु धवलागिरी बचत तथा ऋण सहकारी संस्थाका बरिष्ठ व्यवस्थापक बसन्त श्रेष्ठ चयन हुनुभएको छ ।बेनीमा शनिबार भएको दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।

देउराली आमा समूहको भवन निर्माण

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ खानीगाउँमा देउराली आमा समूहको भवन निर्माण भएको छ ।गण्डकी प्रदेश सरकारको रु. चार लाख र वडा कार्यालयको रु. एक लाख बजेटमा स्थानीयबासीले जनसहभागिता जुटाएर सभाहल सहितको भवन बनाएका हुन् ।भवन निर्माण भएपछि भेला

प्रदेशस्तरीय ठेलो प्रतियोगितामा पर्वत बिजयी

बेनी, । म्याग्दीको बेनीमा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय परम्परागत खुल्ला ठेलो (छेलो) प्रतियोगिताको उपाधी पर्वतले जितेको छ ।गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको गुरगुरे ठेलो प्रतियोगिताको प्रथम,

चौतारीको सिर्जनशिल पुरस्कार जिसीलाई

बेनी, प्रेस चौतारी नेपाल म्याग्दी शाखाले पत्रकार कृष्ण जिसीलाई पुरस्कृत गरेको छ । चौतारीको शनिबार बेनीमा सम्पन्न १८ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा सिर्जनशील पत्रकारिता पुरस्कार– २०७९ बाट जिसीलाई नगद ५ हजार पाँच सय ५५