ढिलासुस्ति र लापरवाही गर्ने ठेकेदारलाई बेनी नगरपालिकाले स्पष्टिकरण सोध्यो

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले चार वटा खानेपानी आयोजना निर्माणमा ढिलासुस्ति र लापरवाही गर्ने ठेकेदार कम्पनीलाई सात दिने स्पष्टिकरण सोधेको छ ।तीन पटक म्याद थप गर्दा समेत निर्माण पुरा नभएका आयोजनाका दुई वटा ठेकेदार कम्पनीलाई सोमबार

हावाहुरीले विद्यालयको छानो उडायो

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको कोटगाउँमा रहेको जनआदर्श आधारभुत विद्यालयको कक्षाकोठा भवनको छानो हावाहुरीले उडाएको छ ।सोमबार दिउँसो आएको हावाहुरीले विद्यालयको कक्षा ४ र ५ को कक्षा कोठा रहेको भवनको छानो पूर्ण रुपमा उडाएको

दरवाङमा अचार बनाउने तालिम

दरवाङ, । मालिका गाउँपालिकाको दरवाङमा आयोजित एक हप्ते अचार बनाउने तालिम सम्पन्न भएको छ । ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत’ गाउँपालिका भित्रका एकल महिलालाई लक्षित गरेर तालिम गरिएको हो । पालिकाभित्र रहेका एकल,

धरापानीका अनाथ परिवारलाई सहयोग

ताकम, । घरमुलीको निधनपछि समस्यामा परेका म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीका एक परिवारलाई मंगलबार नेपाली सहयोगी मन संस्थाले सहयोग गरेको छ ।एक महिनाअघि घरमुली भिमबहादुर बिक भिरबाट लडेर मृत्यु भएपछि बुवा लालबहादुर, श्रीमति ख्याती, एक

काफलडाडामा दोस्रो मैतिमाया कप हुने

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा नयाँ वर्ष २०८० को अवसरमा दोस्रो मैतिमाया कप २०८० सञ्चालन हुने भएको छ ।काफलडाडाको देवी देउराली युवा क्लवले छैठौ वार्षिकोत्सव र नव वर्षको अवसरमा आगामी वैशाख ३ देखि ८ गतेसम्म खेलकुद र संस्कृतिक

बगरफाँटमा सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

बगरफाँट, । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा मंगलवार देखि प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म संचालन हुने आयोजक

मुनामा किशोरी सम्मेलन

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका– ३ मुनामा पालिका स्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ । सम्मेलनले बालबिवाह नियन्त्रण, बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११ बुदे घोषणापत्र जारी गरेको छ । गल्र्स फस्ट फण्डको सहयोग,

गाईगोरु बिरामी पर्न थाले

पाखापानी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा गाईगोरु धमाधम बिरामी पर्न थालेपछि कृषक चिन्तित भएका छन् ।पाखापानीका कृषकले पालेका गाईगोरुमा शरिरमा खटिरा, ज्वरो, खुट्टा र यौनाङ्ग सुन्निने, आँखाबाट पानी बगिरहने र अनुहार सुन्निे

अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

घराम्दी, । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–७ घराम्दीमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शुरु भएको प्रतियोगितामा पुरुष, महिला र प्रौढ भलिबल तथा वास्केटबल खेल सञ्चालन गरिने भएको छ । आगामी वैशाख १

अपाङ्ग संघ म्याग्दीको नयाँ कार्यसमिति चयन

बेनी, । अपाङ्ग संघ म्याग्दीको अध्यक्षमा गोरी दर्जी सम्र्वसम्मत हुनुभएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सोमबार भएको संघको १८ औँ साधारण सभा एवम् ११ औँ अधिवेशनबाट दर्जीको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत गठन गरिएको हो ।संघको बरिष्ठ