बेनपा ८ मा कौसी खेती तालिम

बेनी, । बेनी नगरपालिकाको वडा नम्बर ८ मा सोमबारदेखि कौसी तरकारी खेती सम्बन्धी २ दिने तालिम शुरु भएको छ ।बेनी नगरपालिकाको आर्थिक सहयोगमा कृषि शाखा र वडा कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको हो । बजारबासीलाई कौसी खेती प्रविधि सिकाएर

विउविजन पसलको अनुगमन

बेनी, । म्याग्दी, बागलुङ र पर्वतका विउविजन पसलको अनुगमन गरिएको छ । बजारबाट किनेको तरकारी र खाद्यबालीको विउ नउम्रिएको र फल नलागेको कृषकहरुको गुनासो बढेपछि कृषि उर्जा तथा जलस्रोत मन्त्रालय, विउविजन प्रयोगशाला र सम्बन्धित जिल्लाको कृषि ज्ञान

रेडक्रस भकिम्ली उपशाखाको अध्यक्षमा घर्ती

बेनी, । नेपाल रेडक्रस सोसाइटी भकिम्ली उपशाखाको आइतवार सम्पन्न १४ औं साधारणसभा तथा अधिवेशनले डेकबहादुर घर्तीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । भकिम्लीको डाँडाखानीमा उद्घाटन गरी पर्यटकीय स्थल बेलढुङ्गामा समापन गरिएको अधिवेशनले

पश्चिम नेपालका जेष्ठ सेयर सदस्यलाई तिर्थयात्रा

बेनी, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सेयर सदस्यहरुलाई तिर्थयात्रा गराएको छ । ६५ वर्ष उमेर पुरा गरेका ९६ जना सेयर सदस्यहरुलाई मुस्ताङ स्थित हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ मन्दिरको

कोत्रवाङ, खुम्याह, कुहुँ, हिदीमा सांसद जुग्जालीको जभेटघाट

बेनी, । म्याग्दी क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले आइतबार मंगला गाउँपालिकाको कोत्रवांग, खुम्याह, कुहुँ र हिदीमा जनभेटघाट गर्नुभएको छ ।मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने

म्याग्दीका किसानलाई माछाका भुरा वितरण

बेनी, । म्याग्दीमा कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धवलागिरी गाउँपालिकाले कृषकको माग अनुसार माछा भुरा वितरण गरेको हो ।विज्ञ केन्द्र र बेनी नगरपालिका १३÷ १३ हजार र

म्याग्दीका विद्यार्थीको हातमा समयमै पुस्तक उपलब्ध गराउने पुस्तक व्यवयायीको तयारी

बेनी, । आगामी शैक्षिक सत्र २०८० का लागि म्याग्दीमा नयाँ पाठ्यपुस्तक भित्र्याइएको छ । वैशाख १ गतेदेखि शुरु हुने शैक्षिक शत्रका लागि जनक शिक्षा सामग्री लिमिटेडको पोखरा स्थित वक्रिी केन्द्रबाट म्याग्दीका व्यवसायीले आयात गरेको पुस्तक

धौलागिरि आधार शिविरमा हेलिकप्टर दुर्घटना

बेनी, । म्याग्दी स्थित धौलागिरि आधार शिविरमा आइतबार दिउँसो हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा रहेका पाइलट र एक जना शेर्पा भने शकुशल छन् ।धवलागिरी गाउँपालिका–४ स्थित इटली आधार शिविर देखि आरोहीका सामान लिएर धौलागिरि आधार शिविर गएको

दरुङ जोड्ने सडक निर्माण

बाबियाचौ, । म्याग्दीको मंगला गाउँपालिका–२ दरुङ गाउँ सडक सञ्जालमा जोडिएको छ । दणवाङ–दरुङ–हिदि हुदै मालिका धुरी जोड्ने सडक आयोजना अन्तरगत रणवाङ–दरुङ खण्डको मार्ग खुलेको हो ।गाउँमा पहिलो पटक सडक र सवारी साधान पुगेपछि दरुङवासीमा खुसीयाली

म्याग्दीमा प्रावि तहमा १०० शिक्षकलाई नियुक्तीपत्र प्रदान

बेनी, । म्याग्दीमा प्राथमिक तहमा १०० जना शिक्षक स्थायी नियुक्त भएका छन् । शिक्षक सेवा आयोगबाट सञ्चालित तीन चरणको परिक्षा उर्तिण गरेर प्राथमिक तहको शिक्षक पदमा सिफारिस भएका उम्मेदवारहरुलाई शनिवार नियुक्ति पत्र प्रदान संगै सपथ ग्रहण गराइएको