जामुनाखर्कमा शैक्षिक महोत्सव

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविमा शुक्रबारदेखि दोस्रो शैक्षिक महोत्सव शुरु भएको छ । अतिरिक्त क्रियाकलाप मार्फत शिक्षक र विद्यार्थीलाई सिर्जनशिल बनाई सिकाई उपलब्धी तथा शैक्षिक गुणस्तर वृद्धी गर्ने

बेनी अस्पतालको भवन निर्माणलाई पूर्णता र जनशक्ति अभाव हुन नदिन मन्त्रीको ध्यानाकर्षण

बेनी, । बेनी अस्पतालको भवन निर्माणलाई पूर्णता दिन र जनशक्ति अभाव हुन नदिन गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसीला सिम्खडाको ध्यानाकर्षण गराइएको छ । स्वास्थ्य कार्यालय म्याग्दी र बेनी अस्पतालको अनुगमनपछि छलफलका क्रममा

मानव अधिकार तथा शान्ति समाजको स्थापना दिवस

बेनी,। मानव अधिकार तथा शान्ति समाजको २८ औ स्थापना दिवस शुक्रबार बेनीमा मनाइएको छ ।समाजको म्याग्दी शाखाले बेनी स्थित जिल्ला प्रशासन कार्यालय अगाडीको चौतारीमा आयोजना गरेको कार्यक्रममा “मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” विषयको

“मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म”

(मानव अधिकार तथा शान्ति समाज २८ औँ स्थापना दिवस–१९ जेठ २०८० का अवसरमा प्रस्तुत अवधारणापत्र)मानव अधिकार तथा शान्ति समाजको स्थापना १९ जेठ २०५३ सालमा भएको थियो । कृष्ण पहाडी यसको संस्थापक सभापति हुनुहुन्छ । स्वयंसेवी संस्था शान्ति समाजले विगत

मध्यपहाडी लोकमार्गको वैकल्पिक बेनी ढोरपाटन सडक ओझेलमा

बेनी, पुर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक ओझेलमा परेको छ । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग

वाइसीएल अन्नपूर्णको अध्यक्षमा ध्रव

पोखरेबगर । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) अन्नपूर्ण गाउँपालिका कमिटिको अध्यक्षमा ध्रुव तिलिजा पुन चयन हुनुभएको छ । पोखरेवगरमा बिहिबार भएको वाईसिएलको पहिलो पालिका सम्मेलनबाट तिलिजा पुनको नेतृत्वमा १७ सदस्यीय

जलजलामा मेलमिलाप सम्बन्धी तालिम शुरु

बेनी, । पर्वतको जलजला गाउँपालिकाको मिलनचोकमा बिहिबार देखि मेलमिलाप सम्बन्धी आधारभूत तालिम शुरु भएको छ । जलजला गाउँपालिकाको आयोजना र ग्लोबल एडभोकेसी नेपालको प्राविधिक सहयोगमा शुरु भएको तालिम जेठ २५ गतेसम्म सञ्चालन हुनेछ् । तालिमको जिल्ला

म्याग्दीका चिरञ्जिवी शर्मा गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त

बेनी, । म्याग्दीका अधिवक्ता चिरञ्जिवी शर्मा गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले शर्मालाई मुख्य न्याधिवक्ता नियुक्त गर्ने निर्णय गरेको मुख्य मन्त्री सुरेन्द्रराज

बेनी–दरवाङ र दरवाङ–धारापानी सडक निर्माणले गति लियो

बेनी । म्याग्दीको बेनी–दरवाङ र दरवाङ–धारापानी सडक निर्माणले गति लिएको छ । बेनी–दरवाङ सडक आयोजनाको सिम–लाम्पाटा र लाम्पाटा–दरवाङ खण्ड तथा दरवाङ–धारापानी सडक स्तरोन्नितिको कामले तिब्रता पाएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले केही

दग्नाममा लिङ्गो जुधाई र भूमे पुजा

दग्नाम, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भूमे पुजाको अवसरमा मंगलबार लिंङ्गो जुधाउने प्रतियोगिता भएको छ । हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने प्रतियोगितामा बिगतमा झै गैरी गाउँ र