मराङकी निरुताको ‘मै राम्रो छैन र’
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङकी निरुता पुनले तिज पर्वको अवसरमा ‘मै राम्रो छैन र’ बोलको गित बजारमा ल्याउनुभएको छ ।
तत्कालीन मराङ गाविसको सामाजिक परिचालकको रुपमा काम गरेकी निरुताको यो पहिलो सांगितिक प्रस्तुति हो । यो!-->!-->!-->…