दानाका महिलालाई झोला बुनाई तालिम

दाना, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका महिलाहरुलाई झोला बुनाई तालिम शुरु भएको छ ।महिलाहरुलाई सिप सिकाएर स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले वडा कार्यालयको आयोजनामा १५ दिने तानमा झोला बुन्ने तालिम बिहिबारदेखि शुरु भएको हो ।

धवलागिरीको मल्कवाङ, भेडिखाल्टा र पन्थोक बेशीमा खानेपानी आयोजना निर्माण

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकामा करिब रु. एक करोडको लागतमा एक घर एक धाराको सुविधा भएका तीन वटा खानेपानी आयोजना निर्माण भएका छन् ।नेपाल स्वास्थ्यको लागि पानी (नेवा), धवलागिरी गाउँपालिका र समुदायको लागत साझेदारीमा वडा नम्बर ५को

स्थापना दिवसको अवसरमा बेनी नगरपालिकाको लोगो सार्वजनिक

बेनी । म्याग्दीको बेनी नगरपालिकाले आफ्नै लोगो बनाएको छ । दशौ स्थापना दिवसको अवसर पारेर बिहिबार नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गर्नुभयो ।नगरपालिकाले उत्कृष्ट लोगो डिजाइन गर्नेलाई रु. २५ हजार नगद पुरस्कार दिने घोषणा गर्दै सूचना जारी

भकिम्लीको ठूलोखोलामा स्टिल ट्रस पुल निर्माण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको ठूलोखोलामा स्टिल ट्रस पुल निर्माण भएको छ ।बेनी नगरपालिका, झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम (स्वाप) र समुदायको रु. ३२ लाख ६८ हजार ७१६ को लागतमा पुल निर्माण भएको हो । ३२ मिटर लामो पुलबाट

लम्कि स्किन नियन्त्रण गर्न सांसद भण्डारीको माग

बेनी, । गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर भण्डारीले पशुमा फैलिएको लम्कि स्किन रोग नियन्त्रणको माग गर्नुभएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकको शुन्य समयमा सांसद भण्डारीले म्याग्दी लगायत गण्डकीको मुस्ताङ र मनाङ बाहेकका जिल्लामा देखिएको

मालिकाको अदिभारामा मोटरेबल पुल बन्ने पक्का

म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित सांसद रेशम जुग्जालीले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व सम्हालेपछि उहाँको विशेष पहलमा पुल निर्माणका लागि बजेट व्यवस्थापन भएको बताइएको छ । बेनी, । म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को

चोरी नियन्त्रण गर्न डाडाकटेरीमा सडक वत्ती

बेनी, । पर्वतको जलजला गाउँपालिका–५ डाडाकटेरीमा चोरी नियन्त्रण गर्न सडकमा वत्ती जडान गरेर रातमा उज्यालो बनाउन थालिएको छ ।डाडाकटेरीको शान्ति युवा क्लवले डाडाकटेरी गाउँ सबै रातमा उज्यालो देखिने गरेर सडक वत्ती जडान गरेका हुन् । क्लवका सचिव

बेनीका विद्यालयमा ‘हामी सक्छौँ, हामी गर्छौँ’ अभियान

म्याग्दी- म्याग्दीको बेनी नगरपालिकाका विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालिएको छ । नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन थालिएको हो । नगर प्रमुख सुरत केसीले

‘आर्थिक रूपान्तरणका लागि पोखरा र म्याग्दीको सहकार्य’

बेनी, । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले आर्थिक रूपान्तरणका लागि पोखरा र म्याग्दीका उद्योगी, व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । दुई जिल्लाका उद्योगी र व्यवसायीबीच सहकार्य भए उद्यमशीलता विकास हुने

वाइसिएल धवलागिरीको नयाँ नेतृत्व चयन

ताकम, । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएलको धवलागिरी गाउँपालिका कमिटिको नयाँ नेतृत्व चयन भएको छ ।ताकममा मंगलबार सम्पन्न दोस्रो सम्मेलनबाट रमेश भण्डारीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा उत्तम रसाइली,