बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन

बेनी, । महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन गरेको छ ।आमा समूहलाई परिचालन गरेर महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

मालिकाको रुममा विद्युतीकरण

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको दुई वटा वडाको चार सय बढी घरधुरीमा विद्युतीकरण भएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिकाको वडा नम्बर २ र ३ मा केन्द्रिय लाइनको विद्युत सुविधा विस्तार भएको हो । नेपाल विद्युत

मालिकाको रुममा विद्युतीकरण

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको दुई वटा वडाको चार सय बढी घरधुरीमा विद्युतीकरण भएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिकाको वडा नम्बर २ र ३ मा केन्द्रिय लाइनको विद्युत सुविधा विस्तार भएको हो । नेपाल विद्युत

चन्द्रलोक कोषबाट १६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा अध्ययनरत १६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।धवलागिरी गाउँपालिका–७ धारापानीका अर्जुन थापाले स्थापना गर्नुभएको चन्द्रलोक शैक्षिक कोषबाट जेहेन्दार र

गलेश्वरमा चप्पल बनाउने तालिम सुरु

धनिलाल गर्बुजागलेश्वर, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आमा समुहसंग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजना, वडा नम्बर ९ को वडा कार्यालयको समन्वय र गलेश्वरधाम आमा

अर्थुङ्गेमा प्रभावकारी उद्घोषण तथा क्षमता विकास तालिम

अर्थुङ्गे, । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा शुक्रबारदेखि प्रभावकारी उद्घोषण तथा क्षमता विकास तालिम शुरु भएको छ ।ज्ञानमन्दिर सामुदायिक सिकाई केन्द्र अर्थुङ्गेले संस्थाका आजिवन सदस्य तथा महिलाहरुका लागि तालिम आयोजना गरेको हो ।

मिस्टर विश्वकर्माको उपाधी म्याग्दीका दिनेशलाई

बेनी, । म्याग्दीको बेनीका दिनेशकुमार विश्वकर्माले मिस्टर विश्वकर्मा २०२३ को उपाधी जित्नुभएको छ ।बि बोर्स इन्टरटेन्टमेन्टले आयोजना गरेको मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३ को शुक्रबार काठमाडौमा भएको फाइनलमा दिनेशलाई आयोजकले

कदमको २५ औ स्थापना दिवस

बेनी, । सामाजिक क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था कदम म्याग्दीले शुक्रबार २५ औ स्थापना दिवस मनाएको छ । बेनी नगरपालिका–२ बगरफाँटमा रहेका सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर स्थापना दिवस मनाएको हो ।

प्रशासकीय भवन बनाउन मंगलाले माग्यो जग्गा खरिदको अनुमति

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि जग्गा खरिद गर्न संघीय सरकारसँग अनुमति मागेको छ ।गाउँपालिकाको केन्द्र बाबियाचौरमा समुदायबाट निशूल्क र सरकारी जग्गा उपलब्ध हुन नसकेपछि भवन बनाउन जमिन खरिद गर्ने

भगवतिमा ‘कोल्ड स्टोर’ निर्माण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा कोल्ड स्टोर (चिस्यान गृह) निर्माण भएको छ । रघुगंगा गाउँपालिकाले फलफुल र तरकारी भण्डारण गर्न २५ हजार किलोग्राम क्षमताको चिस्यानगृह निर्माण गरेको हो । चिस्यानगृह निर्माणका लागि वि.स. २०७९