मराङकी निरुताको ‘मै राम्रो छैन र’

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङकी निरुता पुनले तिज पर्वको अवसरमा ‘मै राम्रो छैन र’ बोलको गित बजारमा ल्याउनुभएको छ ।

तत्कालीन मराङ गाविसको सामाजिक परिचालकको रुपमा काम गरेकी निरुताको यो पहिलो सांगितिक प्रस्तुति हो । यो म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएको पाँचौ दिन बिहिबार बिहानसम्म ९९ हजार दर्शक पुगेका छन् ।

Bhautik ministry notice about road

पुन र खेम सेञ्चुरीको स्वर रहेको गितको म्युजिक भिडियोमा बिनोद भण्डारी, नारायणी खत्री लगायतका कलाकारहरुको अभिनय छ । नेत्र अर्यालको लय शब्द र कृष्ण भाञ्जाको संगित रहेको गितमा प्रेमी र प्रेमीकाको भावनालाई प्रस्तुत गर्न खोजिएको छ ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...