हाम्रो नेपाली पार्टीले म्याग्दीकी सुस्मिता खत्रीलाई प्रदेशसभामा समानुपातिक उमेद्वार बनायो

बेनी, । हाम्रो नेपाली पार्टीले म्याग्दीकी सुस्मिता खत्रीलाई आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेशसभाको समानुपातिक उमेद्वार बनाएको छ । लौरो अभियान चलाएको पार्टीले मंगला गाउँपालिका–२ कोत्रवाङमा जन्मिएकी २६

“राजनीतिक नेतृत्वको सहमतिमा वनेको आचार संहिताको पालनामा उमेद्वार र कार्यकर्ता जिम्मेवार…

म्याग्दी । म्याग्दीका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले राजनीतिक नेतृत्वको सहमतिमा बनेको आचार संहिता पालनामा उमेद्वार र कार्यकर्ता जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले शुक्रबार बेनीमा आयोजना

म्याग्दीमा निर्वाचन सम्बन्धी सामग्री आइपुग्यो

बेनी । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री म्याग्दीमा आइपुगेको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने ५८ प्रकारका सामग्री पठाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बेनीमा एमालेका उमेद्वारको घरदैलो

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा बिहिबार बेनीमा घरदैलो गर्नुभएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रीय सदस्य भूपेन्द्रबहादुर

अर्मनमा गठबन्धनका उम्मेदवारको घरदैलो

बेनी, । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरूले मंगला गाउँपालिका–५ अर्मनमा घरदैलो, मतदाता र कार्यकर्ता भेटघाट गरेका छन् ।गठबन्धनको

गठबन्धनका उमेद्वारको मौवाफाँट र कोटगाउँमा मतदाता भेटघाट

बेनी, । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवारहरुले बिहिबार रघुगंगा गाउँपालिका–६ पाखापानीको रायखोर, कोटगाउँ, वडा नम्बर ३ पिप्ले, रानीपौवा लगायतका

घोडेपानीमा घोडादौड प्रतियोगिता (फोटो फिचर)

घोडेपानी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो

मतदाता शिक्षाका लागि स्वमसेवक परिचालन गरिदै

बेनी, । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा मतदाता शिक्षा अभियान सञ्चालन गर्ने तयारी भएको छ । जिल्ला निर्वाचन कार्यालयले स्थानीय तह मार्फत महिला स्वास्थ्य स्वमसेविकाहरुलाई मतदाता

एमाले उम्मेदवार भकिम्ली र खोरियामा

बेनी, । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचार अभियान अन्तरगत नेकपाका उमेद्वारहरुले मंगलबार बेनी नगरपालिका–३ भकिम्ली र धवलागिरी गाउँपालिका–२ खोरियामा मतदाता भेटघाट गरेका छन् । प्रतिनिधिसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठ

पोखरामा रहेका म्याग्देलीसँग बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार

बेनी । पोखरामा बसोबास गर्ने म्याग्देली मतदाताहरुसँग मंगलबार वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुले भेटघाट गरेका छन् । पेशा, व्यवसाय, रोजगारी र अध्ययनको शिलशिलामा प्रदेश राजधानी पोखरामा बसोबास गर्ने मतदाता तथा गठबन्धनमा आवद्ध दलका