‘पूर्वाधार र यातायातमा महशुस हुने गरि सुधार हुन्छ’–मन्त्री जुग्जाली

पोखरा, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले पूर्वाधार आयोजना कार्यान्वयन र यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई नागरिकले महशुस गर्ने गरि सुधार गर्न लागिपरेको बताउनुभएको छ

एनआरएनए सेन्दाईको सचिवमा म्याग्दीका प्रकाश विश्वकर्मा निर्वाचित

बेनी, । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान अन्तरगतको सेन्दाई क्षेत्रीय समितिको सचिवमा म्याग्दीका प्रकाश विश्वकर्मा निर्वाचित हुनुभएको हो । बेनी नगरपालिका–२ ज्यामरुककोटका विश्वकर्माले ८१ मत पाएर सचिवमा निर्वाचित हुँदा उहाँका

बेनी–गलेश्वर सडकमा आशा लाग्दो प्रगति

बेनी, । नेपालका धेरै जसो सडक, भवन, सिचाई, खानेपानी, जलविद्युत, प्रशारण लाइन लगायतका विकास आयोजना ढिलासुस्तिले थलिएका छन् । राष्ट्रिय महत्वका विकास आयोजनामा भएको ढिलाईले एकातर्फ नागरिकले सुविधा पाउन नसकेको र अर्कोतर्फ समयसँगै लागत बढ्ने

तातोपानीमा नदी कटान नियन्त्रणका लागि तटबन्ध र पक्कि पर्खाल निर्माण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा कटान र पहिरो नियन्त्रण गर्न तटबन्ध र पक्कि पर्खाल निर्माण गरिएको छ । सरस्वती मावि रहेको फापरखेत, मसार र उपल्लो तातोपानी बजारमा म्याग्दी नदीको कटान र पहिरो रोकथामका लागि उर्जा,

लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकामा आज सार्वजनिक विदा

बेनी,र । सांस्कृतिक राजपरिवारका सदस्यको बिवाह उत्सव मनाउन मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएका छन् । मुस्ताङी सांस्कृतिक राजा भिग्मे सिङ्गे पलवर बिष्टका ज्येष्ठ छोरा राजकुमार झिग्मी धिण्डुप

गुर्जामा सामुदायिक वन समुहको जडिवुटी खेती

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाको बाँझो जमिनमा जडिवुटी खेति विस्तार गरिएको छ । दुई वर्षअघि परिक्षणका लागि गुर्जाको नाइलीवाङमा गरिएको अतिस जातको जडिवुटी खेती सफल भएपछि व्यवसायिक उत्पादनका लागि यसपाली विस्तार गरिएको हो ।

म्याग्दीमा साढे एक लाख बिरुवा उत्पादन

बेनी, । म्याग्दीमा कृषक, सामुदायिक वन समूह र वन उपभोक्ताहरुलाई वितरण गर्न यस वर्ष करिब एक लाख पचास हजार विरुवा उत्पादन भएको छ । डिभिजन वन कार्यालय र भू–तथा जलाधार संरक्षण कार्यालयको नर्सरीमा उत्पादन भएको बाहेक वन डिभिजनले थप ११ हजार

गण्डकीका विद्यार्थीले चिनको सिचुवानमा पढ्नका लागि छात्रवृत्ति पाउने

बेनी, । गण्डकी प्रदेशका विद्यार्थीहरुले मित्रराष्ट्र चिनको सिचुवान प्रदेशका कलेजमा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन् । असार १२ देखि १४ गतेसम्म सिचुवानमा भएको टुवेल चाईना साउथ एसिया र साउथ इस्ट एसीया विजनेस समिट २०२३ का अवसरमा

बेनी अस्पतालको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

बेनी । म्याग्दीको बेनी अस्पतालको सामाजिक परिक्षण प्रतिवेदन आइतबार सार्वजनिक भएको छ । बेनी अस्पतालले आयोजना गरेको कार्यक्रममा सामाजिक परिक्षण गर्ने जिम्मेवारी पाएको गैरसरकारी संस्था कदम म्याग्दीका कार्यकारी निर्देशक मुक्ति ढुङ्गानाले

रघुगंगाको दुलेपानीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानीमा शिनबार साँझ भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । रघुगंगा गाउँपालिका–२ भगवतिबाट सोही पालिकाको वडा नम्बर ३ मा निर्माणाधिन रघुगंगा जलविद्युत आयोजनाको सामान लिएर जादै गरेको ग १ च