दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब साढे दुई लाख मूल्य बराबरको उपकरण सहयोग प्राप्त भएको छ । गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा धवलागिरी र मालिका

पर्यटन र सिचाई मन्त्रालयको बजेटप्रति प्रदेश सांसद भण्डारीको असन्तुष्टि

पोखरा, । म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले प्रदेशको पर्यटन र सिचाई मन्त्रालयको योजना तथा कार्यक्रम र बजेटको चर्को आलोचना गर्नुभएको छ । सत्ताको प्रमुख साझेदार दल माओवादीका सांसद सांसद भण्डारीले म्याग्दी

जामुनाखर्कमा बाख्रा वितरण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका कृषकलाई बाख्रा वितरण गरिएको छ । विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र म्याग्दीको आर्थिक सहयोगमा जामुनाखर्क कृषि तथा आयआर्जन समूहमा आवद्ध कृषकलाई बाख्रा र बोका

‘लम्पी स्किन’बाट म्याग्दीमा १२० गाईगोरु मरे, १६६९ बिरामी परे, भैसीमा पनि लम्पी स्किन…

बेनी‘लम्पी स्किन’ रोगको महामारीबाट म्याग्दीमा हालसम्म १२० गाईगोरु मरेका छन् ।जिल्लाभर एक हजार ६६९ गाईगोरु र भैसी लम्पी स्किनबाट बिरामी परेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश

अन्नपूर्णका कृषकलाई कृषि औजार वितरण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई बुधबार करिब रु. १२ लाख मूल्य बराबरको कृषि औजार वितरण गरेको छ ।खेतीबालीमा यान्त्रिकिकरण गरी लागत घटाउने उद्देश्यले व्यवसायिक कृषक र समूहलाई अनुदानमा हाते ट्याक्टर, सुन्तला टिप्ने भ¥याङ

बेनी नगरपालिकामा जग्गाको बर्गीकरण, साउनदेखि कित्ताकाट खुलाउने तयारी

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले जग्गाको बर्गीकरण गरेको छ । आगामी आर्थिक वर्षदेखि नगरपालिका भित्रको जग्गाको कित्ताकाट खुलाउने तयारी र लक्ष्यका साथ वर्गीकरण गरेको हो । असार १० गते भएको १३ औ नगरसभाले भू–उपयोग वर्गीकरण सम्बन्धी विषयको

रुममा निशूल्क दन्त शिविर

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा निशूल्क दन्त शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको आयोजनामा मंगलबार रुमको राष्ट्रिय माविमा शिविर सम्पन्न भएको हो । शिविरमा २७० जनाको दन्त परिक्षण र ३० जनाको दाँत उखेलेको

मोना अमेरिकाको अध्यक्षमा सुभाष भण्डारी

बेनी, । प्रवासी नेपाली म्याग्देली संघ (मोना) अमेरिकाको अध्यक्षमा सुभाष भण्डारी चयन हुनुभएको छ । शनिबार भएको मोना अमेरिकाको अधिवेशनबाट म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुना फलियागाउँ घर भई हाल बाल्टीमोरमा बस्दै आउनुभएका भण्डारीको

जलजलाका विद्यार्थीको चित्रकला

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाका विद्यार्थीहरुबीच चित्रकला प्रतियोगिता भएको छ । १६ औं गणतन्त्र दिवसका अवसरमा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुकाबीच सोमबार पालिका केन्द्रमा आयोजना गरिएको अन्तिमचरणको प्रतियोगितामा

मेयर कप बास्केटबलमा बिजयी खेलााडीलाई सम्मान

बेनी, । अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तर पालिका मेयर कप बास्केटबल प्रतियोगिताको उपाधी जित्ने खेलाडीलाई भव्य सम्मान गरेको छ । कीर्तिपुर नगरपालिका काठमाण्डौले आयोजना गरेको अन्तरपालिका मेयर कप अठार बर्षको ( यू–१८) पुरुष बास्केटबल