बिद्यार्थीलाई न्यानो कपडा बितरण
तोरीपानी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माध्यमिक बिद्यालयका गरिब तथा बिपन्न बिद्यार्थीहरुलाई सोमबार न्यानो कपडा बितरण गरिएको छ ।
सितको थोपा अभियान संस्थाले ३५ जना बिद्यार्थीहरुलाई ज्याकेट, स्विटर लगायत न्यानो!-->!-->!-->…
