लेखापढी कानुन व्यवसायीको अधिवेशन

बेनी, । नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन जिल्ला कार्यसमिति म्याग्दीको सातौ साधारणसभा तथा अधिवेशन शुक्रबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट एसोसियनको अध्यक्षमा बिक्रम सुवेदी चयन हुनुभएको छ । रनबहादुर शाही उपाध्यक्ष, निलकण्ठ सुवेदी

अन्नपूर्ण गाउँपालिकालाई विपद् खोज उद्धार सामग्री हस्तान्तरण

सुरेन गुरुङपोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई विपद् खोज उद्धारका सामग्री हस्तान्तरण गरिएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले उत्थानशील, खानेपानी, सरसफाई तथा विपद् तयारी कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकालाई रु. सात लाख

शिखमा खेलमैदान र सामुदायिक भवन बनाइदै

सुरेन गुरुङ शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा खेलमैदान र सामुदायिक भवन निर्माणको तयारी भएको छ । न्यू कान्छि बाराही युवा क्लवको खेलमैदान र शिख आमा समूहले शिख देउराली स्थित वडा कार्यालय भवन छेउमा सामुदायिक भवन निर्माण

राहत शिक्षक संघको अधिवेशन

बेनी, । नेपाल राहत शिक्षक संघ म्याग्दीको दोस्रो अधिवेशन बिहिबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनले पुनःदेवराज शर्माको अध्यक्षतामा चयन भएको संघको कार्यसमिति उपाध्यक्षमा केशवराज पौडेल, सचिवमा सचिन शाक्य (चौधरी), कोषाध्यक्षमा गंगबहादुर

मंगला गाउँपालिकाको सार्वजनिक सुनुवाई

बेनी, । मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ ।बाबियाचौर स्थित मंगर संघको सभाहलमा बिहिबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित मंगलाबासीले कृषि र पशुपालनको अनुदान वितरणमा बास्तविक

बेनी अस्पतालको भवन निर्माणलाई तिब्रता दिन निर्देशन

बेनी । बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माण कार्यलाई गति दिन म्याग्दीका सरोकारवालाहरुले सम्बद्ध कार्यालय र निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर

म्याग्दीलाई पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा

बेनी, । म्याग्दीलाई बिहिबार पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको म्याग्दीलाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । ४५ वटा

पहिरोले लघुजलविद्युत परियोजनाको विद्युगहृत बगाएपछि लुलाङ अन्धकार

बेनी, पहिरोले लघुजलविद्युत परियोजना बगाएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ अन्धकार बनेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बिहिबार बिहान १० बजे पहिरोले बगाएको हो ।

भगवतिमा वडा कार्यालय भवन निर्माण

भगवति, । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिमा वडा कार्यालय भवन निर्माण भएको छ । भगवतिस्थित सिरसिरेडाँडामा गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा भवन निर्माण भएको हो । वडा सदस्य उमादेवी केसीले नयाँ भवनबाट

भगवतिको जैसीखोर देखि घट्टेखोला जोड्ने सडक ढलान

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको जैसीखोर देखि घट्टेखोला जोड्ने सडक ढलान र स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुदान सहयोगमा उपभोक्ता समिति मार्फत सडक विस्तार र ढलान भएको