गलेश्वरमा वालाचर्तुदशी मेलाको तयारी पुरा

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा लाग्ने बालाचतुर्दशी मेलाको तयारी पूरा भएको छ । पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा लाग्ने यस वर्षको बालाचतुर्दशी मेलाको तयारी पूरा भएको गलेश्वर

न्यु धौलागिरि सहकारीको साधारणसभाको अवसरमा दन्त शिविर

बेनी, । न्यु धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २४ औ वार्षिक साधारणसभा शुरु भएको छ । सहकारीले शनिबारदेखि सेवा केन्द्र स्तरीय साधारणसभा गर्न थालेको हो । धवलागिरी गाउँपालिका–३ मुनामा साधारणसभाको अवसरमा शनिबार निःशूलक दन्त शिविर पनि

गोलीले प्वाल परेको बिजुलीको पोल नगरपालिका कार्यालय परिसरमा राखियो

बेनी, । बेनी भिडन्तमा परेर गोली लागेर प्वाल परेको बिजुलीको पोल बेनी नगरपालिकाको कार्यालय परिसरमा राखिएको छ । ७५ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सुरक्षा र व्यवस्थापनका लागि अर्को व्यवस्थापन नहुँदा सम्मका लागि कार्यालय

वेष्ट पोइन्ट २१ औ जेसीजकपको च्याम्पीयन बन्यो

बेनी, म्याग्दीको बेनीमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको उपाधी न्यु वेष्ट पोइन्ट आवासीय माविले जितेको छ । बेनीको खुल्ला मञ्च खेलमैदानमा आइतबार दिउँसो भएको फाइनलमा माउन्ट एभरेष्ट आवासीय मावीलाई

बेनी बजार संरक्षण कार्यक्रमलाई पूर्णता र जोखिमयुक्त बस्ती संरक्षण कार्यक्रम विसतार गरिने

बेनी, । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले शनिबार म्याग्दीमा सञ्चालित नदी नियन्त्रण आयोजनाको निरिक्षण गर्नुभएको छ । मन्त्रालय अन्तरगतको रुपाताल एकिकृत विकास परियोजना मार्फत बेनी र आसपासको क्षेत्रमा म्याग्दी तथा

म्याग्दी सहकारीको सञ्चालक समिति चयन

काठमाडौ, । काठमाडौमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १६ औ साधारणसभा तथा अधिवेशन शनिबार काठमाडौमा सम्पन्न भएको छ । अधिवेशनबाट थदेवी पुनको अध्यक्षतामा सञ्चालनक समिति चयन भएको छ । समितिको उपाध्यक्षहरुमा सुशिला शेरचन, थमबहादुर

माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको फाइनल प्रवेश

बेनी, । माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । बेनीको खुल्ला मञ्चमा शनिबार भएको सेमी फाइनलमा बेनी सामुदायिक माविलाई

म्याग्दीका सडक स्तरोन्नति र पुल निर्माणका लागि सवा अर्बको ठेक्का लगाउदैछौ मन्त्री जुग्जाली

बेनी, गण्डकी प्रदेश सरकारले म्याग्दीका सडक स्तरोन्नति र पुल निर्माणका लागि बहुबर्षीय ठेक्का लगाउन रु. एक अर्ब २५ करोड बजेट व्यवस्था गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले

बेनीमा समाजवादी मोर्चाको सन्देशसभा

बेनी, उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले नेपालले अबको दुई वर्षपछि बिजुली आयात नगर्ने बताउनु भएको छ । समाजवादी मोर्चाले शनिबार बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नेपाललाई पुग्ने बिजुलीको

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन

तिल्केनीचौर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दै गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । शनिबार म्याग्दीको रघुगङ्गा गाउँपालिका–३