मुद्रण संघमा सन्दिप

बेनी, । म्याग्दी मुद्रण उद्योग संघको अध्यक्षमा सन्दिप खत्री चयन हुनुभएको छ । संघको शनिबार बेनी नगरपालिका–६ चुत्रेनीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट खत्रीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । खत्री संघको तदर्थ समितिको पनि

पुस्तक तथा स्टेशनरी व्यवसायी संघमा शर्मा

बेनी, । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको १५ औ वार्षिक साधारणसभा तथा सातौ अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट नारायण शर्माको अध्यक्षतामा महासंघको नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड चौथो पटक बेनी नगरपालिकाले जित्यो

बेनी , नवौ म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बेनी नगरपालिका बिजयी भएको छ । यसअघि लगातार तीन वर्ष शिल्ड जितेर कब्जा जमाएको नगरपालिकाले यसपाली चौथो पटक प्रतियोगिता जितेको हो । जिल्ला खेलकुद विकास समितिको

बिम घटना फलोअप- घाइते प्रियंकाको उपचारका क्रममा पोखरामा ज्यान गयो, एक जना शंकास्पद व्यक्ति…

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो एकै घरका बज्यै नातीनिको हत्या भएको छ । धारिलो ढुंगा (छपनी) प्रहार हुँदा गम्भिर घाइते भएकी मालिका–७ बिमकी ७० वर्षीया मनिषा र ७ बर्षिया प्रियंका गर्बुजाको मृत्यु भएको म्याग्दीका

पश्चिम म्याग्दीका महिलाको रोजाइमा फूटबल

ध्रुबसागर शर्मा दरबाङ, मालिका गाउँपालिका–६ की रोशनी पुन केवी एकेडेमीको मैदानमा फुटबल खेल्दै गरेको भेटिन्छिन् । उनीजस्तै २० देखि ३० वर्ष हाराहारी उमेरका महिला बिहान र बेलुकीको फुर्सदको समयमा फूटबल खेल्ने गर्छन् । भौगोलिक विकटता भए पनि

म्याग्दीको बिमवाङमा एक जनाको हत्या, दुई जना घाइते

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङमा आज दिउँसो ढुङ्गाको छपनी प्रहार गरेर एक जना वृद्धाको हत्या भएको छ । दुई जनालाई चिर्पटले हानेर घाइते बनाएका छन् । छप्पनी प्रहार गरेर मालिका–७ बिम तल्लोगाँउकी ७० वर्षीया मनिषा गर्बुजाको हत्या

छोरी बुहारीलाई निजामती सेवाको भोक जगाइदै

बेनी, छोरी–बुहारीलाई निजामती सेवाप्रति आकर्षित गराउन बेनीमा लोक सेवा आयोगको निशूल्क तयारी कक्षा सञ्चालन गरिएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा २० दिनसम्म सञ्चालन भएको तालिम शुक्रबार समापन भएको छ । कार्यालयका नायव सुब्बा

रोटरी क्लबद्धारा छात्रवृत्ति बितरण

बेनी । रोटरी क्लव अफ कान्तिपुरले पर्वतको जलजला गाउँपालिकाको मल्लाजका विद्यार्थीलाई शुक्रबार छात्रवृत्ति बितरण गरेको छ । क्लबद्धारा स्थापित निर्मला ब्यास छात्रवृत्ति कोषबाट विद्याज्योती माविका १५ जना र आरसिके हेल्पीङ ह्याण्ड्स फर नेपाल

मल्लाजमा साहित्यकार आचार्यको कथा संग्रह ‘सती’को परिचर्चा

मल्लाज, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा शुक्रबार साहित्यकार रामचन्द्र आचार्य (आर.सी)द्धारा लिखित कथा संग्रह ‘सती’को परिचर्चा गरिएको छ । मल्लाज घर भई हाल पोखरा बसोबास गर्नुहुने कृषि विकास बैंकका पुर्व कर्मचारी आचार्यले गत कात्तिक

म्याग्दीका माओवादी नेताहरुको प्रधानमन्त्री र उर्जामन्त्रीसँग भेटघाट

बेनी, । नेकपा (माओवादी केन्द्र) म्याग्दीको टोलीले शुक्रबार काठमाडौमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतसँग भेटघाट गर्नुभएको छ । माओवादी केन्द्र म्याग्दीका संयोजक समेत रहनुभएका