म्याग्दीलाई हिउँदे आलुमा आत्मनिर्भर बनाइने

बेनी, ः बेनी नगरपालिका– ४ सिंगा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलु खेती गरेका छन् । परम्परागत रुपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यसबर्ष हिउँदयाममा नगदे बालीका रुपमा आलु खेती गरेका छन् ।गाउँका प्रत्येक घरले आलु खेती गरेका छन्

‘होम डेलीभरी’ घटाउन ‘आमासँग जनप्रतिनिधी’ कार्यक्रम

म्याग्दी, घरमा असुरक्षित प्रसुति हुने र नियमित गर्भपरिक्षण नगराउने समस्या हटाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘आमासँग जनप्रतिनिधी’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परिक्षण र संस्थागत प्रसुति सेवामा पहुँच बढाएर

योजना र बजेट कार्यान्वयनमा सुुधार गर्छौ ः मन्त्री जुुग्जाली

पोखरा, । गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले चालुु आर्थिक वर्षका योजना र बजेट कार्यान्वयनमा सुधार हुुने दावी गर्नुुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)को आयोजनामा गण्डकी

आठ सय मिटरको दौडमा चम्किएका हेमराज

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविका हेमराज रसाईलीले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण पदक हात पार्नुभयो । ताकम माविको कक्षा १० मा अध्ययरत १५ वर्षीय हेमराज प्रदेश स्तरीय

गलेश्वर माविको विद्यार्थी पढाऔ अभियानको वार्षिकोत्सव

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माध्यमिक विद्यालयमा स्थापना भएको विद्यार्थी पढाऔ अभियानको प्रथम वार्षिकोत्सव तथा छात्रवृत्ति हस्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत जेहेन्दार, गरिब

पदक बिजेता खेलाडीहरुलाई रघुगंगाको पुरस्कार

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता विद्यार्थी खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । शनिवार बेनीमा सम्पन्न प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र ५ कास्य पदक

खेलाडीलाई बेनी नगरपालिकाको नगद सहित सम्मान

बेनी । बेनी नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा पदक दिलाउने खेलाडीहरुलाई आइतबार सहित सम्मान गरेको छ । बेनीमा शनिबार सम्पन्न नवौ म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बेनी

गलेश्वर आदर्शको युरेसको बिरामी अभिभावकलाई सहयोग

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर आदर्श आवासीय माविको युवा रेडक्रस सर्कलले आइतबार एक जना बिरामी अभिभावकलाई आर्थिक सहयोग गरेका छन् ।निमोनीया र चिनीरोगबाट थलिएका बेनी नगरपालिका–९ काउलेगौडाका गोविन्द चोखाल (गणेश)लाई रु. १५

बालमन्दिर आधारभूतको दिवा खाजामा करेसाबारीको तरकारी

बेनी, म्याग्दीको बेनी नगरपालिका–४ डाडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफै तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपुर्ति गरेको हो । विद्यालयका

संगिनीको अध्यक्षमा साधना श्रेष्ठ

बेनी । बेनी स्थित संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ । नेपाल भाषा मंका खलःको हलमा शनिबार सम्पन्न ११ औं साधारण सभाले नँया कार्यकालका लागि पुनः श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी समितिको