रावण पार्क निर्माणलाई पूर्णता दिने बेनी नगरपालिकाका जनप्रतिनिधिको प्रतिवद्धता
बेनी, । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक बर्ष २०८०÷८१ को पहिलो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रवार वडा नम्बर ५ पुलाचौरमा सम्पन्न गरेको छ ।
कार्यक्रममा सहभागीहरुले बजेट निर्माण गर्दा सबै वस्तीहरुलाई!-->!-->!-->…
