यी हुन म्याग्दी काँग्रेसको युवा वडा सभापति

बेनी । म्याग्दीका वडाहरुमा भएको नेपाली काँग्र्रेसको अधिवेशनले केही नयाँ अनुसार र युवालाई नेतृत्वमा पु¥याएको छ । १४ औ महाधिवेशन अन्तरगत शुक्रबार म्याग्दीका छ वटा स्थानीय तहको ४३ वटा वडामा चयन भएका कार्यसमितिका सभापति मध्य १६ जना ४५ वर्ष

मोना नागोयामाको नयाँ नेतृत्व

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को जापान अन्तरगत नागोयामा क्षेत्रीय समितिको आइतबार सम्पन्न दोस्रो साधारणसभाबाट रामबहादुर किसानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । भर्चुअल माध्यमबाट भएको साधारणसभाले उपाध्यक्षमा रेशम

माओवादी केन्द्र म्याग्दीले बनायो आर्थिक बिभाग

साजन परियारबेनि । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र म्याग्दीले आर्थिक विभाग गठन गरेको छ ।जिल्ला संयोजक रेशम जुग्जालीको अध्यक्षता, इञ्चार्ज गोबिन्द पौडेल, प्रदेश कमिटी सदस्य टेकबहादुर बिक र बिनोद केसीको उपस्थितिमा शनिबार बेनीमा बसेको

पहिरो पिडितको घर निर्माणमा ढिलाई भएकोमा माओवादीको ध्यानाकर्षण

साजन परियारबेनी । घर पुननिर्माण गरेका पहिरो पिडितलाई अनुदान बितरणमा भएको ढिलाईप्रति नेकपा माओवादी केन्द्रको धवलागिरी गाउँपालिका कमिटीले जिल्ला प्रशासन कार्यालय म्याग्दीको ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्रको गाउँपालिका कमिटी संयोजक

बेगखोलाले बगाएर पैदलयात्रुलाई बेपत्ता बनायो

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलाले एक जनालाई बगाएर बेपत्ता बनाएको छ । रघुगंगा गाउँपालिकाको भगवति देखि तिप्ल्याङ तर्फ जादै गरेका एक जना बृद्धलाई खोला तर्ने क्रममा बाढीले बगाएको हो । जिल्ला प्रहरी कार्यालय

रेडक्रसकर्मीद्धारा ३२ शवको निशूल्क ब्यवस्थापन

बेनी । म्याग्दीमा पछिल्लो पाँच महिनाको अवधिमा कोरोना (भाइरस)को संक्रमणबाट ज्यान गुमाएका ३२ जनाको शव रेडक्रसकर्मीहरुले निशूल्क ब्यवस्थापन गरेका छन् । बेनी र स्थानीय तहहरुले सञ्चालन गरेको कोरोना अस्पतालमा ज्यान गुमाएका संक्रमितको शव

अनेमसंघको कार्यकर्ता प्रशिक्षण सम्पन्न

बेनी । नेकपा एमाले सम्बद्ध अखिल महिला संघ म्याग्दीको बेनीमा शनिबार अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महिला नेता र कार्यकर्ताहरुलाई एमाले पार्टीका नीति, योजना, गतिबिधीको बारेमा प्रशिक्षण दिएर जनस्तरसम्म

मोना साउदीको अध्यक्षमा चोखाल

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति साउदीको अधिबेशनबाट कृष्णबहादुर चोखालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । मोनाका अन्तराष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट

जलजलाको धाइरीङ बाहेकका वडामा काँग्रेसको नेतृत्व चयन

बेनी । म्याग्दीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाको धाइरीङ बाहेकका वडामा नेपाली काँग्रेसको वडा कार्यसमिति चयन भएको छ । आठ वटा वडामा सर्बसम्मत रुपमा वडा सभापति सहित पदाधाीकारी, सदस्य र अधिवेशन प्रतिनिधी चयन भएका हुन् । वडा नम्बर

बेनी–जोमसोम सडकको क्षेत्राधिकारमा पर्ने संरचनाको क्षतिपूर्ति बितरण शुरु

बेनी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर अन्तरगत बेनी–जोमसोम सडकको क्षेत्राधिकारमा पर्ने संरचनाको क्षतिपुर्ति बितरण शुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको गलेश्वर देखि मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दुरीको सडकको