राहत शिक्षक संघको अधिवेशन

Gandaki Pardesh notice

बेनी, । नेपाल राहत शिक्षक संघ म्याग्दीको दोस्रो अधिवेशन बिहिबार बेनीमा सम्पन्न भएको छ ।

अधिवेशनले पुनःदेवराज शर्माको अध्यक्षतामा चयन भएको संघको कार्यसमिति उपाध्यक्षमा केशवराज पौडेल, सचिवमा सचिन शाक्य (चौधरी), कोषाध्यक्षमा गंगबहादुर (गणेश) खत्री, सहसचिव राजेन्द्र आचार्य र सहकोषाध्यक्षमा यशोदा शर्मा रहनुभएको छ ।

Bhautik ministry notice about road

सदस्यहरुमा सुनिल बानिया, बिजय सुवेदी, सरोज ढकाल, थमबहादुर पुन, प्रकाश सापकोटा, अशिम चोखाल, तारानाथ शर्मा, गुणराज आचार्य र कविता बुढाथोकी रहनुभएको छ । देवराज शर्माको अध्यक्षता, पुर्व सचिव सन्तोष सुवेदीको सञ्चालन र सचिन चौधरीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा उच्च मावि शिक्षकहरुको छाता संगठन हिस्तुनका गण्डकी प्रदेशका उपाध्यक्ष मदन सुवेदीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

दोस्रो कार्यकालका लागि अध्यक्ष चयन हुनुभएका शर्माले कार्यसमितिको उद्देश्य, योजना र गरेका गतिबिधिको जानकारी गराउदै राहत शिक्षकहरुको अधिकार स्थापित र समस्या समाधान गर्न प्राथमिकता दिने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...