समाचारको विधा

प्रवास

मगर संघ युएसएमा म्याग्दीका पुन

बेनी, । नेपाल मगर संघ अमेरिका (युएसए)को अध्यक्षमा म्याग्दीका याम पुन मगर निर्वाचित हुनुभएको छ । शनिबार भएको संघको नवौ राष्ट्रिय महाधीवेशनबाट सन २०२३–२०२५ को कार्यकालका लागि पुनको अध्यक्षतामा सर्वसम्म कार्यसमिति चयन भएको हो । म्याग्दीको

एनआरएनए न्युजील्याडको अध्यक्षमा लाल केसी सर्वसम्मत

बेनी, । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याडको अध्यक्षमा लालबहादुर केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका केसी २०२३–२५ का लागि अध्यक्षमा चयन हुनुभएको हो । केसी अघिल्लो

मोना दुवईले तिज विशेष कार्यक्रम गर्ने

बेनी,। म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएई (दुवई)ले नेपाली हिन्दु महिलाहरुले महत्वका साथ मनाउने हरितालिका तिज पर्व विशेष कार्यक्रम गर्ने भएको छ । प्रवासमा रहेका नेपाली महिलाहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गर्न यमुना रोकाको

एनआरएनएको सदस्यमा म्याग्दीका बिक्रम कार्कीको उमेद्वारी

बेनी, । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको आगामी (२०२३–२५) कार्यकालका लागि म्याग्दीका विक्रम कार्कीले आइसीसी सदस्य पदमा उम्मेद्ववारी दिनुभएको छ ।कतारमा रहेर रोजगारी र ब्यापार व्यवसायसँगै विभिन्न सामाजिक संघसंस्था तथा गतिविधिमा सक्रिय

मोना अष्ट्रेलियाको फोटो प्रतियोगिता

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति अष्ट्रेलियाले म्याग्दी जिल्लाको पर्यटन प्रबद्धन गर्नका लागि फोटो प्रतियोगिता आयोजना गरेको छ । मोनाले सामाजिक सञ्जाल फेसबूक मार्फत म्याग्दीको पर्यटकीय स्थलहरुको फोटो

मृगौला र स्तन क्यान्सर पिडितलाई धवलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मञ्चको सहयोग

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका मृगौला र स्तन क्यान्सर सम्बन्धी समस्याबाट थलिएका दुई जना महिलालाई प्रवासीबाट करिब रु. तीन लाख आर्थिक सहयोग प्राप्त भएको छ । धवलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मञ्च यु.के.ले वडा नम्बर २

एनआरएनए सेन्दाईको सचिवमा म्याग्दीका प्रकाश विश्वकर्मा निर्वाचित

बेनी, । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान अन्तरगतको सेन्दाई क्षेत्रीय समितिको सचिवमा म्याग्दीका प्रकाश विश्वकर्मा निर्वाचित हुनुभएको हो । बेनी नगरपालिका–२ ज्यामरुककोटका विश्वकर्माले ८१ मत पाएर सचिवमा निर्वाचित हुँदा उहाँका

गण्डकीका विद्यार्थीले चिनको सिचुवानमा पढ्नका लागि छात्रवृत्ति पाउने

बेनी, । गण्डकी प्रदेशका विद्यार्थीहरुले मित्रराष्ट्र चिनको सिचुवान प्रदेशका कलेजमा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन् । असार १२ देखि १४ गतेसम्म सिचुवानमा भएको टुवेल चाईना साउथ एसिया र साउथ इस्ट एसीया विजनेस समिट २०२३ का अवसरमा

मोना अमेरिकाको अध्यक्षमा सुभाष भण्डारी

बेनी, । प्रवासी नेपाली म्याग्देली संघ (मोना) अमेरिकाको अध्यक्षमा सुभाष भण्डारी चयन हुनुभएको छ । शनिबार भएको मोना अमेरिकाको अधिवेशनबाट म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुना फलियागाउँ घर भई हाल बाल्टीमोरमा बस्दै आउनुभएका भण्डारीको

मोना युएईले पूर्णता पायो

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको आइतबार सम्पन्न भएको बैठकले चौथो अधिवेशनबाट (२०२३– २५) निर्वाचित कार्यसमितिलाई पूर्णता दिएको छ । (मोना) युएइले पुनः सुवास राम्जालीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिलाई २१ सदस्यीय बनाउदै