मोना अष्ट्रेलियाको फोटो प्रतियोगिता

Gandaki Pardesh notice

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति अष्ट्रेलियाले म्याग्दी जिल्लाको पर्यटन प्रबद्धन गर्नका लागि फोटो प्रतियोगिता आयोजना गरेको छ ।

मोनाले सामाजिक सञ्जाल फेसबूक मार्फत म्याग्दीको पर्यटकीय स्थलहरुको फोटो प्रर्दशन गर्ने प्रतियोगिता आयोजना गरेको प्रतियोगिताका संयोजक बाबुराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार फोटो प्रतियोगितामा सहभागीले जिल्लाका कुनैपनि पर्यटकीय स्थल वा उक्त स्थानले पर्यटन सम्भावनाको बारेमा कम्तीमा तिस शब्दको क्याप्सन सहित आफ्नो ठेगाना र नाम उल्लेख गर्नुपर्नेछ ।

Bhautik ministry notice about road

लाईक र कमेन्टको आधारमा मुल्याङन गरिने प्रतियोगितामा प्रथम हुनेले रु. २० हजार, द्धितिय हुनेले रु. १० हजार र तृतिय हुनेले रु. ५ हजारको साथमा प्रमाण पत्र र ट्रफी मोना अस्टे«लीयाका अध्यक्ष हिक्मत श्रेष्ठले बताउनुभयो । प्रतियोगीले साउन ६ गतेदेखि ९ गते सम्म फोटो ग्रुपमा पोष्ट गर्न पाउनेछन् ।

Shreekrishna hardwear in news

प्रतियोगितामा सहभागी म्याग्दी जिल्लामा बसोबास गर्ने हुनुपर्नेछ । उक्त फोटोMMONA AUSTRALIA By Myagdeli for myagdeli FACEBOOK group Ukdf मा पोष्ट गर्नुपर्नेछ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...