समाचारको विधा

प्रवास

म्याग्दी प्रशासनले इ-पासपोर्ट नहुँदासम्म एमआरपी फारम संकलन नगर्ने

म्याग्दी — जिल्ला प्रशासन कार्यालयले जिल्लाबाट विद्युतीय राहदानी (इ–पासपोर्ट) वितरण नहुँदासम्मका लागि मेसिन रिडेबल राहदानी (एमआरपी)फारम संकलन कार्य बन्द गरेको छ । राहदानी विभागको च नं ६०४ पत्रसंख्या २०७८/०८/२ को पत्रका अनुसार सहायक

म्याग्दीको उत्पादनलाई अन्तराष्ट्रियकरण गर्ने मोनाको योजना

बेनी । म्याग्दी, प्रवासी नेपाली संघ (मोना)को नयाँ कार्यसमितिले जिल्लाको उत्पादनलाई अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्ने योजना अघि सारेको छ । चौथो अधिवेशनबाट निर्बाचित अध्यक्ष अमर छन्त्यालले प्रवासमा रहेका म्याग्देलीहरुलाई अप्ठ्यारोमा

अमर छन्त्यालको नेतृत्वमा मोनाको नयाँ कार्यसमिति चयन

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तराष्ट्रिय कार्यसमितिको अध्यक्षमा अमर छन्त्याल चयन हुनुभएको छ । बेनीमा बिहिबार सम्पन्न चौथो अधिबेशनबाट धवलागिरी गाउँपालिका–१ गुर्जामा जन्मिएर हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका छन्त्यालको

प्रवासीलाई मताधिकार र श्रमिकलाई पेन्सन एनआरएनएको अध्यक्षको प्रत्यासी रबिनाको एजेन्डा

बेनी । गैरआवासीय नेपाली संघ संघ (एनआरएन)को आशन्न दशौ महाधिवेशनमा अध्यक्षकी प्रत्यासी रबिना थापाले प्रवासीलाई मताधिकार र श्रमिकलाई पेन्सनको ब्यवस्था कार्यान्वयन गराउने एजेण्डा अघि सार्नुभएको छ । जन्मथलो म्याग्दीमा आउनुभएकी थापाले प्रवासी

मोना मार्फत साढे दुई करोड भन्दा बढी सहयोग भित्रियो

बेनी । प्रवासी म्याग्देलीहरुबाट सामाजिक कार्यका लागि रु. दुई करोड ६० लाख भन्दा बढी सहयोग भित्रिएको छ । रोजगार, ब्यापार, ब्यवसाय र अध्ययनको शिलशिलामा बिदेशिएकाहरुले म्याग्दी प्रवासी नेपाली संघ (मोना) मार्फत पछिल्लो दुई वर्षको अवधिमा सो

मोना कतारको वक्तृत्वकला प्रतियोगिताको उपाधी प्रज्वललाई

बेनी, कतारमा रहेका म्याग्देलीहरुको साझा सामाजिक संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० कतारले जिल्लामा सञ्चालन गरी रहेको अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता बेनीमा रहेको वोस्ट पोईन्ट आवासिय माविले जितेको छ । माविका तर्फबाट सहभागी

बिदेशको सिप र पुजी जन्मथलोको सम्बृद्धीमा परिचालन गर्न प्रवासीलाई सुझाव

बेनी । बिदेशमा आर्जेको सिप र पुजीलाई जन्मथलोको सम्बृद्धीमा परिचालन गर्न प्रवासी म्याग्दीहरुलाई जिल्लाका सरोकारवालाहरुले सुझाएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को मंगलबार बेनीमा शुरु भएको चौथो महाधिवेशनको उद्घाटन समारोहमा

बेनीमा मोनाको चौथो महाधिवेशन शुरु

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को मंगलबारदेखि बेनीमा चौथो महाधिवेशनको शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने महाधिवेशन भौतिक उपस्थिति र भर्चुअल दुबै माध्यमबाट सञ्चालन गरिएको हो । २० देशका २६१ जना प्रतिनिधीहरुले सहभागिता जनाएको

मोनाको महाधिवेशनको तयारी पुरा

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को मंगलबारदेखि बेनीमा शुरु हुने चौथो महाधिवेशनको तयारी पुरा भएको छ । मोनाको बेनी स्थित कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर जिल्ला समन्वय समितिको सभाहलमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको

मोनाको नेतृत्वका लागि पुर्जा, छन्त्याल र कार्कीको उमेद्वारी

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तराष्ट्रिय कार्यसमितिको चौथो महाधिवेशनबाट चयन हुने अध्यक्ष पदका लागि तीन जनाको उमेद्वारी परेको छ । कात्तिक २ र ३ गते बेनीमा हुने महाधिवेशनबाट चयन हुने कार्यसमितिको अध्यक्षका लागि बर्तमान