मोना अस्टे्ेलीयाको अध्यक्षमा इन्द्र थापा
बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लीयाको अध्यक्षमा इन्द्र थापा मगर चयन हुनुभएको छ ।
अस्टे«लीयाको सिड्नीमा शनिबार भएको १७ औ साधारणसभा र आठौ अधिवेशनबाट इन्द्र थापा मगरको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ!-->!-->!-->…
