समाचारको विधा

प्रवास

बालगृहलाई सहयोग

बेनी, । अस्टे«लीयामा रहेको एक धार्मिक संस्थाले शनिबार बेनीको बालगृहलाई करिब रु. ५० हजार मूल्य बराबरको जिन्सी सामग्री र नगद उपलब्ध गराएको छ । अस्टे«लीयाको हिस ग्लोरी नेपाली चर्चले रु. बिस हजार नगद र रु. २९ हजार ८०० मूल्य बराबरको पाँच

कलाकारमाथी भएको दुरव्यवहारको छानविनको माग

बेनी । जापानमा म्याग्देली गायिका अमृता श्रीपालमाथि भएको दुव्यवहारप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दी शाखाले ध्यानकर्षण भएको जनाएको छ । आफुलाई भौतिक आक्रमण र मानसिक टर्चर दिएको भन्दै जापानको ओसाका कोबे सहरस्थित

जापानमा म्याग्देली कलाकारलाई दुरव्यवहार

बेनी, । सांस्कृतिक कार्यक्रमको शिलशिलामा जापानमा रहेकी म्याग्दीकी कलाकार अमृता सिर्पालीले आफुलाई दुरव्यवहार गर्ने विरुद्ध उजुरी गर्नुभएको छ । बेनी नगरपालिका–३ की सिर्पालीले जापानको धौलागिरी दोहोरी साँझका सञ्चालक धन थापा विरुद्ध

म्याग्दी समाज मुन्डुबेरा अष्ट्रेलियाको अध्यक्षमा रमेश रोका

म्याग्दी समाज मुन्डुबेरा अष्ट्रेलियाको प्रथम अधिवेशनबाट रमेश रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको मुन्डुबेरामा बसोबास गर्ने म्याग्देलीहरूको साझा संस्था समाजको बरिष्ठ उपाध्यक्षमा साधना

मोनाको साधारणसभा ताकममा हुने

बेनी, ११ भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तराष्ट्रिय कार्यसमितिको साधारणसभा धवलागिरी गाउँपालिका–७ ताकममा हुने भएको छ । गत बर्षको कात्तिकमा बेनीमा भएको चौथो अधिवेशनपछि ताकममा वार्षिक साधारणसभा गर्न लागिएको हो । साधारणसभाको

प्रिन्सा रेग्मीलाई मोना युएईको सम्मान

बेनी,। म्याग्दीकी प्रतिभाशाली बालिका प्रिन्सा रेग्मीलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले सम्मान गरेको छ । ग्लोवल चाइल्ड प्रोडिजी टप १०० मा परेर युएईमा अवार्ड लिन पुगेकी मंगला गाउँपालिका–१ पुर्णगाउँकी रेग्मीलाई मोनाले सम्मान

म्याग्दी कपको उपाधी बागलुङलाई

बेनी, । म्याग्दी प्रबासी नेपाली संघ (मोना ) दक्षीण कोरिया द्वारा आयोजित म्याग्दी रनिङ् कप भलिबल–२०२२ को उपाधी बागलुङ समाजले जितेको छ । फाइनलमा थेसो परिवारलाई पराजित गर्दै बागलुङले १५ लाख वन, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको हो ।

मृगौला पीडित सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग

बेनी, । बेनी नगरपालिका–५ पुलाचौरकी मृगौला पीडित निशा सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । सुवेदीलाई पुलाचौर घर भई हाल अमेरीकामा रहनुभएका अमर भण्डारीको नेतृत्वमा संकलित ७० हजार रुपैयाँ उपलब्ध गराइएको हो ।पुर्व जिविस सदस्य

बालगृहमा मोना नागोया जापानको सहयोग

बेनी । बेनीको म्याग्दी बालगृहका बालबालिकाहरुलाई शनिबार म्याग्दी प्रवासी नेपाली संघ मेना (नागोया जापान) ले कपडा उपलब्ध गराएको छ । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा आश्रित १० जना बालबालिकाहरुलाई एक÷एक सेट ट्याक सुट उपलब्ध

म्याग्दी रनिङ कपको तयारी तिब्र

बेनी, । दक्षिण कोरीयामा हुन लागेको म्याग्दी रनिङ कप –२०२२ भलिबल खेल प्रतियोगिताको तयारी तिब्र बनाइएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरीयाको आयोजनामा यही जुलाई ३१ तारिक आइतबारका दिन हुने पुरुष तथा महिला भलिबल