एनआरएनए सेन्दाईको सचिवमा म्याग्दीका प्रकाश विश्वकर्मा निर्वाचित

Gandaki Pardesh notice

बेनी, । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान अन्तरगतको सेन्दाई क्षेत्रीय समितिको सचिवमा म्याग्दीका प्रकाश विश्वकर्मा निर्वाचित हुनुभएको हो ।

Bhautik ministry notice about road

बेनी नगरपालिका–२ ज्यामरुककोटका विश्वकर्माले ८१ मत पाएर सचिवमा निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी राम चौलागाईले ४४ र जितेन्द्र हमालले २ मत पाउनुभयो ।

तेस्रो अधिवेशन अन्तरगत भएको निर्वाचनका क्रममा संयोजकमा तनहुँका सन्दिप जिसीले ७६ मत पाएर बिजयी हुनुभयो । जिसीका प्रतिस्पर्धी बिरबल घर्तिले ५० मत पाउनुभयो । उपसंयोजकमा आशिष गुरुङ निर्वाचित र सहसचिवमा छिरिङ ग्याबा तामाङ निर्वाचित हुनुभयो ।
कोषाध्यक्षमा शिवकुमार भण्डारी, सहकोषाध्यक्षमा दिपक तामाङ, सदस्यहरुमा कुमार पौडेल, राजन ढकाल, तेज प्रसाद दाहाल, राजेश खनाल, सुमन लामिछाने निर्वारोध हुनुभएको छ । १५१ मतदाता रहेको १२८ मत खसेकोमा ६ मत बदर भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...