बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका मृगौला र स्तन क्यान्सर सम्बन्धी समस्याबाट थलिएका दुई जना महिलालाई प्रवासीबाट करिब रु. तीन लाख आर्थिक सहयोग प्राप्त भएको छ ।
धवलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मञ्च यु.के.ले वडा नम्बर २ लुलाङकी मृगौला पिडित होममाया बिक र वडा नम्बर ६ की स्तन क्यान्सर पिडित नरमति गर्बुजाको उपचारका लागि आर्थिक सहयोग गरेको हो ।
मञ्चले बेलायतबाट पठाएको रु. एक लाख ४९ हजार २६० बुधबार खुम पुनले पोखरामा होममाया बिकलाई हस्तान्तरण गर्नुभयो । यसैगरी धवलागिरी गाउँपालिका काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष लिलबहादुर पुन र सचिव ओमलाल सुवेदीले काठमाडौमा गर्बुजालाई काठमाडौमा रु. एक लाख ४९ हजार २५९ हस्तान्तरण गर्नुभएको छ । भलिबल खेलाडी समेत रहेकी विकले पोखरामा डायलाइसीस गराइरहनु भएको छ । गर्बुजा भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ ।


सहयोग दाताहरुको नामावली यसप्रकार रहेको छ ।
1. Padam Garbuja. £20 2. Tara Roka Magar. £20
3. Pahalman Gharti. £20
4. Bill Purja. £20
5. Kumar Phagami £20
6. Mandip Jugjali £20
7.Bishnu Bhandari £20
8. Umesh Rana £30
9. Sam gurung £20
10. Ram Tilija £15
11. Balram Pun £20
12. Nanda Roka £35
13. Lal Pun £30
14. Arjun pun £15
15. Dhan Gharti £20
16. Seela Thapa £20
17. Rabin pun £20
18. Sarman Gharti £30
19. Durga D pun £20
20.Purna sherchan £15
21. Raju Sherchan £30
22. Ratna Sahi £20
23. Guna Pun. £20
24.Bagbir Chochange £15
25. Prabin Rana £20
26. Dal Roka. £20
27. Tham Roka (85) £20
28. Chitra budha £20
29. Bed Purja £20
30. Subarna Thapa £20
31. ANANDA subedi £20
32. Dhana Roka. £15
33. Dhankumar Budha £20
34. Khim pun £20
35. Raj purja £20
36. Amar Roka £20
37. Jori Gharti. £21
38.Padam Budha£20
39. Kishor Chhantyal £20
40. Krishna jugjali £ 20
41. Babin Chhantyal £20
42. Giri Bahik £20
43.laxman garbuja pun£20
44. Sarita Rai £21
45.karna Jugjali £20
46.Tara garbuja £20
47. Gyanbahadur Pun £15
48. Ghanasyam Pun £20
49. Nang Psd Phagami £20
50. Lal Bdr Pun. £20
51. Gopal Chhantyal £40
52. Om Psd Rana £20
53. Taklal pun £20
54. Tek Budhathoki £15
55. Mim Chhantyal £20
56. Kat Bdr Garbuja £20
57. Dhruba Rai. £15
58. Dil Thapa magar £20
59. Sher Chhantyal £30
60. Ganga Purja. £15
61. Tanka Sherchan £21
62. Bhom pun. £21
63. Sher Gharti. £25
64. Ghan Thapa magar £20.
65. Purna Garbuja £20
66.Kamala Gharti £20
67. Nunu Paija. £15
68. Bal purja. £20
69. Devi Roka £20
70. Dut Pun. £20
71. Khagendra Purja £30
72. Tulchandra Tilija £20
73. Sher Chhantyal £20
74. Dil Kumari Thakali £30
75. Chanda Thakali. £20
76. Tika bdr purja. £20
77. Harku Garbuja. £20
78.Raju phagami. £20
79. Dal Jugjali. £21
80. Man Bdr Pun. £20
81. Bishnu Chhantyal £20
82. Bishnu & Nirmala Pun £50
83. Khusiman Rana. £21
84. Durga Pun. £100

दुवैको परिवारको आर्थिक अवस्था कमजोर भएको र उपचारका लागि मँहगो खर्च लाग्ने भएकाले बेलायतमा रहेका धवलागिरी गाउँपालिकामा जन्मथलो भएका र अन्य दाताहरुबाट चन्दा संकलन गरि सहयोग गरिएको मञ्चका सचिव तारा रोका मगरले जानकारी दिनुभयो ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बिक र गर्बुजाको उपचारका लागि आर्थिक स्रोत जुटाउन स्थानीय स्तरका साथै प्रवासीहरुसँग पनि समन्वय गरिएको बताउनुभयो । धवलागिरी गाउँपालिकामा जन्मिएर पेशा, व्यवसाय, अध्ययन र रोजगारीको शिलशिलामा बेलायतमा पुगेकाहरुले पदम गर्बुजा अध्यक्ष रहनुभएको मञ्च मार्फत विभिन्न सामाजिक गतिबिधि गर्दै आएका छन् ।
